समाज

सिन्धुली र रामेछापमा लम्पी स्किनबाट ८७९ पशु मरे

सिन्धुली,असार २९ । लम्पी स्किन रोगबाट सिन्धुली र रामेछाप जिल्लामा किसानले पालेको ८७९ वटा पशु चौपायाको मृत्यु भएको छ । पछिल्लो करिब तीन महिनाको अवधिमा उक्त रोगबाट सिन्धुली जिल्लामा ६५०

तेमाल गाउँपालिका–२ मा बेतिथि: वडाध्यक्ष देवराज तामाङ विरूद्ध अख्तियारमा मुद्धा

काभ्रे,असार २९ । काभ्रेपलाञ्चाकको तेमाल गाउँपालिका–२ का अध्यक्ष देवराज तामाङको मिलेमोतोमा एउटै कामबाट दोहोरो भुक्तानी लिएको भन्दै अख्तियारमा मुद्धा परेकाे पाइएको छ । वडा अध्यक्ष तामाङले आफ्नो विश्वासका पात्र मानिने

एसीसी इमर्जिङ एसिया कपः पाकिस्तानसँग १७९ रनमा अलआउट भयो नेपाल

काठमाडौं,असार २९। एसीसी इमर्जिङ एसिया कपअन्तर्गत आफ्नो पहिलो खेलमा साविक बिजेता पाकिस्तानसँग प्रतिस्पर्धा गरेको नेपालले मध्ययम प्रदर्शन गरेको छ । नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ। श्रीलंकाको

ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत

काठमाडौं,असार २९ । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य

काठमाडौं,असार २९ । साताको अन्तिम कारोबारको सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार (आज) प्रतितोला एक सय रुपैयाँले बढेर छापावला सुनको मूल्य प्रतितोला एक लाख १२ हजार पाँच सय

अमेरिकी सहायक विदेशमन्त्री लू नेपालमा

काठमाडौं,असार २९ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आएका छन् । अमेरिकी विदेश मन्त्रालयको मध्य तथा दक्षिण एसियासम्बन्धी मामिला हेर्ने लू दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आएका हुन्

पर्यटक बढ्ने आशमा थपिंदै ठुला होटल

काठमाडौं, असार २९ । कोभिड महामारी मत्थर भएसँगै मुलुकका तारे होटलहरू बिस्तारै खुल्न थालेका छन्। पछिल्लो दुई वर्षमा तीन वटा पाँच तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन र

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक पक्राउ

काठमाडौं,असार २९ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौंका असनका केशव तुलाधर रहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी

मन्त्रिपरिषद् बैठकको निर्णय : धानको समर्थन मूल्य तोक्नेदेखि मिटरब्याजसम्बन्धी आयोगको म्याद थप्नेसम्म

काठमाडौं,असार २९ । मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोक्नेदेखि मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको म्याद थप्नेसम्मको निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को यही असार २६ गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्न बिहीबार