समाज

कर प्रणालीलाई आर्थिक र सामाजिक न्यायका लागि उपयोग गर्ने नीति लिइने , कर प्रणालीमा सुधार गरिने

काठमाडौं,जेठ १६ । सरकारले आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै  कर प्रणालीलाई आर्थिक र सामाजिक न्यायका लागि उपयोग गर्ने नीति लिने भएको छ।  शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवा सुविधामा लगानी

एक वर्षमा ९ सय मेगावाट विद्युत् उत्पादन गरिने 

काठमाडौं,जेठ १६ । आगामी दुई वर्षभित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍गाउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा

बजेट: बागमती र विष्णुमती लगायत नदी किनारका अनाधिकृत बस्ती हटाइने

काठमाडौं,जेठ १६ । सरकारले स्थानिय सरकारसंगको समन्वयमा बागमती र विष्णुमतीलगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले स्थानीय तहसँगको

सरकारले घटायो बजेटको आकार, आगामी आवका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत

काठमाडौं,जेठ १६ । सरकारले आगामी आर्थिक वर्ष (आव)का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त रकमको

योग्यता पुगेका शिक्षक माथिल्लो तहमा, अरु विषय पढे पनि लाईसेन्स परीक्षा दिन पाउने

काठमाडौं,जेठ १५ । आधारभूत तहका, शैक्षिक योग्यता पुगेका शिक्षकलाई माथिल्लो तहको रिक्त दरबन्दीमा समायोजन र स्तरोन्नती गरिने भएको छ । सोमबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक

पाँच बर्ष अघि खारेज गरिएको श्रोत केन्द्र फेरी व्यूँतिने

काठमाडौं,जेठ १५ । पाँच बर्ष अघि खारेज गरिएको श्रोत केन्द्र फेरी व्यूँतिने भएको छ । सोमबार संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा

वीर अस्पतालमा रहेको बर्न युनिटलाई स्तरोन्नति

काठमाडौं,जेठ १५ । सरकारले वीर अस्पतालमा रहेको बर्न युनिटलाई स्तरोन्नति गरी सुविधा सम्पन्न बर्न सेन्टरमा विकास गर्न बजेट छुट्याइएको छ । २०७२ सालको भूकम्पले बर्न वार्ड रहेको भवन भत्काएपछि पुनस्

संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक बर्षभित्रै सम्पन्न हुने

काठमाडौं,जेठ १५ । अर्थमन्त्री डा।प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् । भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२

टोखा-छहरे सुरुङ्ग मार्गको लागि १ अर्ब, बालाजु-रानीपौवा सडकका लागि ४० करोड बजेट

काठमाडौं,जेठ १५ । सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ। आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि बजेट