समाज

विनोद चौधरीको सम्पत्ति ४० अर्ब बढ्यो

काठमाडौं,चैत २३। विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोर्ब्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५

कोभिड बढ्दै : स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन

काठमाडौं,चैत २३ । कोभिड–१९ बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भने नेतृत्वविहीन अवस्थामा छ । सरकारमा भागबन्डा नमिल्दा स्वास्थ्य मन्त्रालय झन्डै एक महिनादेखि मन्त्रीविहीन बनेको हो । जनस्वास्थ्यसँग जोडिएर संवेदनशील

देशका केही स्थानमा वर्षा हुने सम्भावना

काठमाडौं,चैत २३। हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले

लगानीकर्ता पर्ख र हेरको अवस्थामा ,कारोबार रकम ८१ करोड ६० लाख रुपैयाँमा सीमित

काठमाडौं,चैत २३  । नेप्से परिसूचक लगातार चार दिन घटेपछि पाँचौं दिनमा बढेर बन्द भएको छ । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक शून्य दशमलव ४५ प्रतिशत बढेर १ हजार

आईपीओ ल्याएको ‘सिटी होटेल’को सञ्चालन आम्दानी १९ करोड, ३ अर्ब २५ करोड रुपैयाँ ऋण लिँदै

काठमाडौं,चैत २३ । रेटिङ् कम्पनी केयर रेटिङ्सले सार्वजनिक गरेको रिपोर्टका अनुसार सिटी होटलले एक वर्षमा १९ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीले अहिले वैदेशिक रोजगारीमा रहेका

एक हप्तामै १७ लाख कित्ता संस्थापक शेयर विक्रीमा : मन्दीले च्यापेपछि विक्रीको बाढी

काठमाडौं,चैत २३ । पछिल्लो समय दिनहुँजसो बैंक तथा वित्तीय संस्थाले संस्थापक शेयर विक्रीमा/लिलामीमा भनेर सूचना जारी गरिरहेका छन् । संस्थापक शेयरधनीहरुले लाखौं कित्तासम्म शेयर विक्रीमा राख्दा एक हप्ताको अवधिमा मात्रै

किसानलाई ५ समूहमा वर्गीकरण गर्दै पोखरा महानगर, वर्गअनुसार छुट्टै कर लगाउने

पोखरा,चैत २३। पोखरा महानगरपालिकाले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण शुरू गरेको छ । कृषिका योजना तथा कार्यक्रमलाई व्यवस्थित गर्न किसानको वर्गीकरण गरिएको हो । उद्यमी, व्यावसायिक, व्यवसायउन्मुख, जीविकोपार्जन र सामान्य

उपत्यकामा जामका कारण वर्षेनी १ खर्ब १६ अर्बको क्षति, ‘३० मिनेटको यात्रालाई २५ मा झारिने !’

काठमाडौं,चैत २३ । ट्राफिक जामका कारण काठमाडौं उपत्यकामा मात्रै वार्षिक १ खर्ब १६ अर्ब रुपैयाँ बराबरको क्षति हुने गरेको पाइएको छ । सवारी जाम हुँदा त्यसबाट सिर्जना हुने वायु र ध्वनि प्रदूषण, तेलको

संकट टार्न दातृ निकायको साथ खोज्दै अर्थमन्त्री

काठमाडौं,चैत २३ । मुलुकभित्र देखिएको आर्थिक संकट टार्न अर्थमन्त्री डा. प्रकाशशरण महतले दातृ निकायको साथ खोज्न थालेका छन् । उनले प्रमुख दातृ निकायहरूसँग नेपालले आन्तरिक र बाह्य कारणले आर्थिक संकटको