समाज

बालुवाटारको सर्वदलीय बैठक सम्पन्न

काठमाडौं,माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ। पुस २६ गतेको संसदमा सरकारलाई विश्वासको मत दिने दलहरूलाई प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो बालुवाटार बोलाएका थिए

नायक पल शाहले पाए सफाइ

काठमाडौं,माघ ३ । नायक पल शाहले सफाइ पाएका छन् । बालिका बलात्कारको आरोपमा थुनिएका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको हो । जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले मंगलबार

जनता समाजवादीले बहिस्कार गर्‍यो सर्वदलीय बैठक

काठमाडौं, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएपछि पहिलो पटक बोलाएको सर्वदलीय बैठकमा जनता समाजवादी पार्टीले बहिस्कार गरेको छ। प्रधानमन्त्री प्रचण्डले गरेको मन्त्रिमण्डल बिस्तारप्रति असहमति राखेको जसपाले

प्रतिनिधिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक

काठमाडौं,माघ ३ । संघीय संसदको सचिवालयले ५ माघमा हुन लागेको प्रतिनिसभाको सभामुख चयनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । जसअनुसार ४ माघ दिउँसो ४ बजे प्रस्तावको सूचना दर्ता, ४ः१५ बजे उम्मेदवारीको सूचनाको

क्रसर उद्योग बन्द : ८० प्रतिशत निर्माण कार्य प्रभावित

काठमाडौं,माघ ३ । गिट्टी बालुवाको मूल्य ह्वात्तै बढेको छ । देशमा विकास निर्माणको सिजन चलिरहँदा गिट्टी बालुवाको मूल्य उच्च वृद्धि भएको हो । कस्रर उद्योगहरुले उत्पादन अभाव देखाएर गिट्टी, बालुवा

यस्तो छ २३ सदस्यीय मन्त्रिमण्डल, कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)

काठमाडौं,माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले लामो समयसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन् । आज

अमेरिकाका २० भन्दा बढी राज्यमा टिकटक प्रतिबन्ध

एजेन्सी,माघ ३ । केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरू सहमत भएका छन्। राज्यका कर्मचारीहरूलाई ‘कानुन प्रवर्तन उद्देश्यको

सुनको मूल्य रु एक लाख पाँच हजार एक सय

काठमाडौँ,माघ ३ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार

राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी बढाइयो

काठमाडौं, माघ ३। निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी अघि बढाइएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका प्रकाशित गरेसँगै सोही अनुरूप तयारी अघि बढाएको हो