समाज

प्रधानमन्त्रीसँग जर्मन राजदूतको भेट

काठमाडौं,पुस २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन् । प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन्

आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने

काठमाडौं,पुस २८। आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता हुने भएको छ । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी र कर्णजीत बुढाथोकी अध्यक्ष रहेको माओवादी समाजवादीबीच

प्युठान झिमरुकले स्थानीय पाठ्यक्रम तयार गर्ने

प्युठान,पुस २८ । प्युठानको झिमरुक गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । आज गाउँ शिक्षा समितिको बैठकले स्थानीय पाठ्यक्रम तयार गरि लागू गर्न ७ सदस्यीय

नेपालमा थपिए ४ जना कोरोना संक्रमित

काठमाडौं,पुस २८ । देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको नमूना परीक्षण गरिएको थियो । ६८३

सुन तोलामा २ सय रुपैयाँले बढ्यो, प्रतितोला कति ?

काठमाडौं,पुस २८ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १

चैत–वैशाखमा फुल्नुपर्ने स्याउ पुसमै फुल्यो

हुम्ला, पुस २८। चैत–वैशाखमा फुल्नुपर्ने स्याउका बोट पुसमै फुल्न थालेका छन् । फुल्नुका कारण जलवायु परिवर्तन वा अरू नै यकिन भएको छैन । सिमकोट गाउँपालिका–७ को पालटसी गाउँका किसान कलबहादुर

नब्बे हजार क्विन्टल धान खरिद गरिँदै

काठमाडौं, पुस २८। सहकारी संस्थाले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा ९० हजार क्विन्टल धान खरिद गर्न आशयपत्र पेस गरेका छन् । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष

७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य

काठमाडौं, पुस २८ । आयकर तिर्ने अन्तिम दिन आगामी ३० गते शनिबार पनि राजस्व संकलन हुने भएको छ । सार्वजनिक बिदाको दिन आगामी शनिबार राजस्व संकलन गर्ने बैंकहरूका शाखा तथा

झापामा सात उद्योग कारबाहीमा

झापा,पुस २८। झापामा सात उद्योग कारबाहीमा परेका छन् । सरकारले तोकेको मापदण्ड विपरीतका दूषित तथा न्यून गुणस्तरीय वस्तु उत्पादन गर्ने सात उद्योग कारबाहीमा परेको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय