
काठमाडौं,पुस २८ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष (आव) सन् २०२२/२३ मा ५ दशमलव १ र २०२३/२४ मा ४ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले

काठमाडौं,पुस २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन् । उनी बुधबार साँझ ओलीसंग भेट गर्न ओली निवास बालकोट पुगेका हुन् ।

नुवाकोट,पुस २७ । जिल्लाको पुर्वी क्षेत्र पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा रहेको दुप्चेश्वर महादेव मन्दिरमा यस वर्ष भव्य मेलाको तयारी गरिएको छ । दोश्रो दुप्चेश्वरका रुपमा परिचीत सो मन्दिरमा

काठमाडौं,पुस २७ । नेपाल टी-२० लिग प्रथम संस्करणको लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ् रोजेको

काठमाडौं,पुस २७ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली प्रवृत्तिुको पछाडि नलाग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको रुपमा अहंकार देखाउने र आफैंलाई

झापा, पुस २७ । खाना नपकाएको झोंकमा झापामा एक युवकले निर्घात कुटपिट गरेर पत्नीको हत्या गरेका छन् । भोजपुरको अरुण गाउँपालिका १ घर भएका र हाल झापाको अर्जुनधारा नगरपालिका ९

काठमाडौं, पुस २७ । प्रतिनिधसभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त पश्चात् कोको कुन पार्टीबाट मन्त्री बन्ने बारे चर्चा शुरु भएको छ । प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त हुँदा नै सानो

काठमाडौं,पुस २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई

नुवाकोट,पुस २७ । जिल्लाको तारुकामा यसवर्ष दुई दिन गोरु जुधाईने भएको छ । परापुर्वकालदेखि माघे संक्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यो पाली भने दुई दिन गोरु जुधाउन लागिएको