समाज

नुवाकोटको विभिन्न रमणीय ठाउँमा छायांकन गरिएको गीत ‘जमुना’ सार्वजनिक

नुवाकोट,पुस २ । जिल्लाको विभिन्न रमणीय स्थलमा छायांकन गरिएको गीत ‘जमुना’ सार्वजनिक भएको छ । केहि दिन अगाडि सार्वजनिक भएको गीत ‘जमुना’ नुवाकोटको सुदुरपूर्वी शिवपुरीको सुर्य चौर क्षेत्रमा छायांकन गरिएको

सुगम जिल्ला लमजुङ सडक जीर्ण भएकै कारण दुर्गम बन्दै

काठमाडौं, पुस २ । सडक यातायात विकासको मुख्य पूर्वाधारका साथै समृद्धि ल्याउने आधार हो तर मुलुकका धेरैजसो जिल्ला सदरमुकामसम्म सडक सञ्जाल पुग्दैमा सुगमता र समृद्धि नआउने रहेछ । सडकको दुरवस्थाले

लाखको लोभमा लाखौं बुझाउँदा सडकको बास

काठमाडौं, पुस २ । बर्दियाको बारबर्दिया–५ का अर्जुन थारू ‘बाइक राइडर’को जागिरमा मासिक १ लाख तलब सुविधा पाउने गरी काठमाडौंको बसुन्धरास्थित प्रस्तुति म्यानपावरमार्फत गत जुलाई २४ मा युएई उडे ।

विश्वकप फुटबलः आज मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौं, पुस २ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ। तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन्। खालिफा अन्तराष्ट्रिय स्टेडियममा

सम्पत्ति शुद्धीकरण अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र

काठमाडौं, पुस २ । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित केही ऐन संशोधन अध्यादेश एक महिनादेखि राष्ट्रपति कार्यालयमा अलपत्र अवस्थामा छ । यसअघि सरकारले गत ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनअघि नै राष्ट्रपति कार्यालयमा

अव सातै प्रदेशमा अनुसन्धान केन्द्र

काठमाडौं, पुस २ । विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्‍याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र

पचासी प्रतिशत सवारीमा प्रदूषण समस्या

काठमाडौं, पुस २ । काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले

सरकार गठनका लागि राजनीतिक दलहरू बहुपक्षीय छलफलमा

काठमाडौं, पुस २ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरिरहँदा दलहरू आन्तरिक र बहुपक्षीय छलफलमा जुटेका छन् । सत्ता साझेदार

नेता नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं, पुस २ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको