समाज

विश्वकप नजित्ने महान फुटबलरको धब्बाबाट जोगिएलान् मेसी ?

एजेन्सी,पुस २ । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी आफ्नो दोस्रो अनि सम्भवतः अन्तिम विश्वकप फाइनल खेल्दैछन् । उनले केही दिनअघि आइतवार हुने फाइनल खेल विश्वकपको आफ्नो अन्तिम खेल

कमला घिमिरेले माफी माग्दै लेखिन् फेसबुकमा भावुक स्टाटस

काठमाडौं,पुस १ । बालगायिका कमला घिमिरेले आफ्नो पछिल्लो लाइभ दोहोरी गीत विवादास्पद र आलोचित बनेपछि माफी मागेकी छिन । सुमन परियारसँग मिलेर गाएको उक्त गीतप्रति अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको

नेपालमा ३ वर्षपछि कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं,पुस १ । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि संक्रमण पुष्टि भएको छैन । कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो

घट्यो इन्धनको मूल्य

काठमाडौं,पुस १। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । घटेको

नुवाकोट शिवपुरीमा माध्यमिक स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

तस्वीर सौजन्य: प्रवीण थपलिया नुवाकोट,पुस १ । जिल्लाको शिवपुरी गाउँपालिकामा माध्यमिक स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । शिवपुरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको

देशदेखि विदेशसम्म पुग्छ टोखाको चाकु

काठमाडौँ, पुष १ । माघे सङ्क्रान्ति आउन केही समय बाँकी रहँदा काठमाडौँको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघे सङ्क्रान्तिमा चाकु खाने प्रचलनसँगै टोखा नगरपालिका वडा

आयो इन्धनको नयाँ मूल्यसूची: लिटरमै १२ रुपैयाँले घट्यो डिजेल

काठमाडौं,पुस १ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा

यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं,पुस १ । सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीको १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी

प्रदूषण मापदण्ड पूरा नगर्ने गाडीलाई एक लाख जरिवाना

काठमाडौं,पुस १ । प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरेर सवारीसाधन सञ्चालन गरे एख लाख रूपैयाँ जरिवाना हुने भएको छ। वातावरण विभागले शुक्रबार (पुस १) गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको