
बुटवल,मंसिर २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको कार्यालय रातारात दाङ सारिएको छ । स्थायी पूर्वाधारहरुको निर्माणबिना नै राजधानी दाङ सारिएको हो । मुख्यमन्त्री कार्यालय दाङमा सारेसँगै बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने

रुपन्देही,मंसिर २० । रुपन्देहीमा तिनवटा स्थानिय तहले मिलेर वारुणयन्त्र संचालन गर्ने भएका छन । देवदह नगरपालिका, ओमसतिया गाउपालिका र रोहिणी गाउपालिकाको संयुक्त लगानीमा वारुणयन्त्र संचालनमा ल्याउने निर्णय गरेका हुन ।

काठमाडौं,मंसिर २०। मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । मंगलबार हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही

दोहा,मंसिर २०। ब्राजिलका विख्यात फरवार्ड नेयमार डा सिल्भा सन्टोस जुनियरले यहाँ जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगितामा प्रतिद्वन्द्वी दक्षिणकोरियालाई ४–१ गोलले पराजित गर्दै विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेपछि फुटबलका

काठमाडौं,मंसिर २० । सुपर मादी हाइड्रोपावर लिमिटेडले आज अर्थात मंसिर २० गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका

काठमाडौं,मंसिर २०। नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९९ हजार

दैलेख, मंसिर २० । नागरिकता प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भए तापनि दैलेखमा नागरिकता लिनका त्यति सजिलो चाहिं छैन । दैलेखमा जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय र दैलेखको दुल्लुमा

चितवन, मंसिर २० । नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो । दुर्घटनामा ट्रक

भरतपुर, मङ्सिर २० । चुरे क्षेत्रमा रहेको चितवन राष्ट्रिय निकुञ्जदेखि महाभारत शृङ्खलासम्मको वन्यजन्तु ओहोरदोहोर गर्ने बरन्डाभार वन क्षेत्रमा पर्ने चतुर्मुखी सामुदायिक वनमा आइतबार गैँडाको अस्थिपञ्जर भेटियो। खाग र तीनवटा खुर