समाज

कांग्रेस र एमाले तीन–तीन प्रदेशमा पहिलो

काठमाडौं, मंसिर २० । गत ४ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फको परिणाम आएको छ । सातै प्रदेशसभा गरी ३ सय ३० सांसद चयन गर्नका लागि निर्वाचन भएको थियो । प्राप्त

क्रोएशियालाई १२० मिनेटसम्म रोकेपनि जापानको क्वाटर फाइनल पुग्ने सपना अधुरै

काठमाडौं,मंसिर २० । विश्वकपको क्वाटर फाइनल पुग्ने जापानको सपना अधुरै रहेको छ ।  सोमवार सम्पन्न प्रि क्वाटर फाइनलमा २०१८ को उपविजेता क्रोएशियासँग पेनाल्टी शुट आउटमा पराजित भए पछि एशियाबाट क्वाटरफाइनल

दक्षिण कोरियालाई फराकिलो गोल अन्तरमा हराउँदै क्वाटर फाइनल पुग्यो ब्राजिल

काठमाडौं,मंसिर २० । दक्षिण कोरियालाई फराकिलो गोल अन्तरमा हराउँदै ब्राजिल विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलवार बिहान सम्पन्न खेलमा ब्राजिल ४-१ गोल अन्तरमा विजयी भएको हो । ब्राजिलले सबै

बागमती प्रदेशमा डेंगुबाट ४२ हजार संक्रमित

काठमाडौं,मंसिर १९ । लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार ७ पुगेको जानकारी दिइएको छ । बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि हालसम्ममा डेंगुबाट संक्रमितको संख्या

पत्रकार एलन माथिको आक्रमण निन्दनीय – उपमहासचिव खतिवडा

काठमाडौं,मंसिर १९ । नेकपा ( एकीृकत समाजवादी ) ले पार्टीका  प्रचार विभाग सदस्य तथा  समाजवादी प्रेस संगठन नेपालका उपमहासचिव  रामकुमार एलन माथि भएको हातपातको घटना प्रति  गम्भिर ध्यानाकर्षण भएको जनाएको छ  ।

गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं,मंसिर १९ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका उनी

भारतको मिचाहा प्रवृत्तिको विरोध गर्ने नेपाल सरकार विमुख: अनेरास्ववियु

काठमाडौं,मंसिर १९ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले दार्चुला घटनामा सरकार मौन रहेकोप्रति आपत्ति जनाएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन । दार्चुला

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १६५ क्षेत्रको नजिता सार्वजनिक

काठमाडौं,मंसिर १९ । मंसिर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निवाचनसँगै सबैं क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा

बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,मंसिर १९ । सोमबार सुनको मूल्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आइतबार ९९ हजार