समाज

१९औं एसियाली खेलकुदको लागि पुरुष क्रिकेट टोलीको घोषणा, ज्ञानेन्द्र मल्ल र सार्की टिममा परेनन्

काठमाण्डौ,साउन १२ । १९औंं एसियाली खेलकुदको लागि नेपाली पुरुष क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले राष्ट्रिय खेलकुद परिषद् राखेपलाई १५ सदस्यीय टोलीको नाम पठाएको हो ।

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं,साउन १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित

हवाई सुरक्षा अभिवृद्धिको लागि चार सदस्यीय ‘ट्रान्सफोर्स’ समिति गठन

काठमाडौं,साउन १२। वायुसेवा संंचालक संघले ‘ट्रान्सफोर्स’ समिति गठन गरेको छ । संघले आज एक पत्रकार सम्मेलन गर्दै हवाई सुरक्षा अभिवृद्धिको लागि उक्त समिति गठन गरेको बताएको हो । पछिल्लो समयमा

एउटै नम्बर प्लेटको दुई मोटरसाइकल फेला

धनुषा,साउन १२ । धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको

खेल्दाखेल्दै सेती नदीमा खसेका एक बालकको उद्धार, अर्का बेपत्ता

काठमाडौं, साउन १२ । डोटीमा सेती नदीमा डुबेर बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी

एसियाडमा नेपालबाट दुई सय ३४ खेलाडीले भाग लिने

काठमाडौं, साउन १२ । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी सहभागी गराउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले

फिलिपिन्समा डुङ्गा पल्टिँदा २३ जनाको मृत्यु, छ जना बेपत्ता

काठमाडौं, साउन १२ । फिलिपिन्सको राजधानी मनिला नजिकैको एक तालमा बिहीबार एउटा सानो यात्रुवाहक डुङ्गा पल्टिँदा त्यसमा सवार २३ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना बेपत्ता भएका छन्

आयातित वस्तुमा लेबलको व्यवस्था स्थगन गर्न निजीक्षेत्रको माग 

काठमाडौं,साउन ११ । आयातित वस्तुमा उत्पादक र वितरकको स्पष्ट लेबल राखेर मात्र विक्री वितरण गर्नुपर्ने व्यवस्था स्थगन गर्न निजीक्षेत्रले माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिले बुधवार अर्थमन्त्री

सर्वोच्चद्वारा कोशी प्रदेशका मुख्यमन्त्री थापाको नियुक्ति बदर, ‘सभामुख गौतमको हस्ताक्षर त्रुटिपूर्ण’

काठमाडौं,साउन १२ । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले बिहीबार कोशी प्रदेश