समाज

निर्वाचन आयोगलाई दियो भारत सरकारले ८० वटा गाडी उपहार

काठमाडौं,कार्तिक १७ । निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा गाडी उपहार प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त

गुल्मी २ मा झाँक्रीलाई फेरि धक्का सचिवालय सदस्य एमालेमा फर्किए

गुल्मी,कात्तिक १७ । गुल्मी क्षेत्रनम्बर–२ मा एकीकृत समाजवादीका जिल्ला स्तरका अघिकांश नेताहरु धमाधम एमालेमा फर्किएका छन् । केहि समय अघि जिल्ला अध्यक्ष र जिल्ला इन्चार्ज सहितका अधिकांश नेताहरु एमालेमा समाहित

‘नेतालाई भोट होइन लात’भन्दै जुर्मुराए नुवाकोटका किसान (भिडियोसहित)

नुवाकोट,कात्तिक १७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिका किसान मल नपाएपछि आक्रोशित भएका छन् । बिहीबार शिवपुरी वडा नम्बर ८ थानापतिका किसान लामो समय प्रतीक्षा पश्चात् आएको मल

पाकिस्तानी नेता इमरान खानमाथि गोली प्रहार

काठमाडौं,कात्तिक १७ । पाकिस्तानी नेता तथा पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर खान घाइते भएका हुन् । उनीसंगै अन्य केही ब्यक्ति घाइते भएका छन् ।

चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न

काठमाडौं,कात्तिक १७ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम

नेपाल सरकारलाई आयोगको सात बुँदे निर्देशन

काठमाडौं,कात्तिक १७ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन नेपाल सरकार, प्रदेश सरकार

नुवाकोटमा मल लिन किसानको भीड, १६ केजी मल लिएर मलिन अनुहारमा घर फर्के किसान

नुवाकोट,कात्तिक १७ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा मल पाउने आशाले किसानको भीड लागेको छ । नेताकार्यकर्ता घरदैलोको चटारोमा ब्यस्त भएको बेला किसानलाई भने आफुहरुले मल पाउने कि

सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति घट्यो ?

काठमाडौं,कात्तिक १७ । साताको पाँचौ कारोबार दिन सुनको भाउ सस्तिएको छ । बिहीबार नेपाली बजारमा छापवाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । बुधवार ९३ हजार ६ सय

काठमाडौंका ३५ सय सुकुमबासी इंचगुनारायण सारिने

काठमाडौं, कात्तिक १७ । काठमाडौं उपत्यकामा सुकुमबासीको परिवार संख्या ३ हजार ४ सय ९६ पुगेको सरकारी रिपोर्टमा जनाइएको छ । सुकुमबासीसम्बन्धी अध्ययन गर्न बनेको सरकारी कार्यदलले एक महिना लामो अध्ययनपछि