समाज

प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बो हटाईए

काठमाडौ,पुष ११ । प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदबाट हटाएका छन् । मुख्यमन्त्री विरुद्ध मन्त्री आङबोले प्रचण्ड समूहबाट अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला मुख्यमन्त्री राईले

मोबाइल चार्ज गर्ने क्रममा घरमा आगलागी

काठमाडौं पुस ११ । मोबाइल चार्ज गर्ने क्रममा ‘सट’ हुँदा एक घरमा आगलागी भएको छ ।काठमाडौंको नागार्जुन नगरपालिका–१ तुफान चोकमा रहेको राधाकृष्ण मन्दिरनजिक रानीवनमा एक घरमा आगलागी भएको छ ।

वाग्मतीमा फोहर फाल्ने सात व्यक्ति एवं संस्थालाई कारवाही

काठमाडौं पुस ११ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, वाग्मती सफाइ अभियानकर्मीको संयुक्त प्रयासमा नदी किनारमा जताततै फोहर फाल्ने, बाटो कब्जा गरी व्यापार व्यवसाय चलाएर सार्वजनिक स्थान कब्जा गर्नेलाई

रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु

रसुवा पुस ११ । रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको काम सुरु भएको छ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडकखण्डको स्तरोन्नतिको काम सुरु भएको हो ।

सुनको भाउमा सामान्य वृद्धि

काठमाडौ,पुष ११ । शनिबार नेपाली बजारमा सुनको भाउ सामान्य वृद्धि भएको छ। शनिबार सुनको मूल्य १०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको

आज यो वर्षकै चिसो महसुस, उपत्यकाको तापक्रम १.३ डिग्री

काठमाण्डौ,पुष ११ । शनिबार उपत्यकाको तापक्रम यो वर्षकै चिसो महसुस भएको छ । आज काठमाण्डौ उपत्यकाको तापक्रम १ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि

अब तरकारी किन्दा ‘क्युआर कोड’ मार्फत भुक्तानी

काठमाडौ,पुष ११ । नक्सालको तरकारी बजारका ग्राहकले क्युआर कोडमार्फत भुक्तानी गरेर तरकारी किन्न सक्ने भएका छन् । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडबाट

बालबालिकासहित १ सय ५ को उद्धार

सुनसरी,पुष ११ । जिल्लालाई ‘सडक मानवमुक्त बनाउने अभियान’ अन्तर्गत बालबालिकासहित एक सय पाँच जनाको उद्धार गरिएको छ । शुक्रबार इटहरीमा एक कार्यक्रम गरी सडकमा बास बस्न बाध्य भएका धरान र

सवारी चालक अनुमति पत्रको अनलाइन फारम मंगलबारदेखि खुल्ने

काठमाडौं पुस १० । सवारी चालक अनुमति पत्रको अनलाइन फाराम मंगलबारदेखि खुल्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी पुस १४ मंगलबारदेखि सवारी चालक अनुमतिपत्रको