समाज

काठमाडौंको वायु प्रदूषण खतराको तह माथी, आवश्यक नपरी घर बाहिर ननिस्किन आग्रह

काठमाडौं पुस २१ । काठमाडौं उपत्यकाको वायु प्रदूषण खतराको तह माथी पुगेको छ । मङ्गलबारको वायु अहिलसम्मकै दुषित भएको वन तथा बातावरण मन्त्रालयले जनाएको छ । mयसरी वायु प्रदुषणको तह

पश्चिम नेपालमा हिमपात, देशभर बादल

काठमाडौं, पुस २१ । पश्चिमी वायुको प्रभावले सोमबारदेखि मुलुकभरको मौसम बदली भई केही स्थानमा वर्षा, हिमपात र बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार रातिबाट नै

प्याजको मूल्य घट्यो

काठमाडौ,पुष २१ । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध

टोखामा रहेको ग्राण्डी अस्पतालद्वारा आठ वर्षमा आठ लाख बिरामीको सेवा

काठमाडौं पुस २० । काठमाडौँको टोखा नगरपालिकामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आठ वर्षमा सात लाख ८५ हजार बिरामीलाई सेवा प्रदान गरेको छ । निजी क्षेत्रको लगानीमा विसं २०६९ पुस १९

१० महिनापछि खुल्दै विद्यालय

काठमाडौं, पुष २० । विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरसका कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने

सुदुरपश्चिममा भूकम्पको धक्का

काठमाडौ,पुष २० । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालका अनुसार आइतबार बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास

१५ हजार घुस लिँदालिँदै इन्स्पेक्टर पक्राउ

काठमाडौं पुस १९ ।काठमाडौंको थानकोटस्थित प्रहरी वृत्तबाट प्रहरी निरीक्षक इन्स्पेक्टर १५ हजार घुससहित पक्राउ परेका छन्। आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक गायत्रीराज

नुवाकोटको कुण्डलादेवी मन्दिरमा मेला सुरु

प्रकाश लामा नुवाकोट, पुष १९ । नुवाकोटको पञ्चकन्या गाउँपालिका र शिवपुरी गाउँपालिकाको सिमाना रहेको कुण्डलादेवी मन्दिरमा मेला सुरु भएको छ। आइतबार साँझदेखि सुरु भएको मेलामा सोमबार बिहान पञ्चबलीसहित पुजाआजासंगै मध्याह्न

लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी

रसुवा,पुष १९ । लाङटाङ राष्ट्रिय निकुञ्जको जंगलमा आगलागी भएको छ । कालिका गाउँपालिका–१ ग्राङगाउँबाट उत्तरतर्फको ग्राङपाखा जंगलमा शनिबार मध्याह्नबाट शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ । आगलागीबाट