समाज

पहिलो दिनमै ४ लाख ५३ हजारभन्दा बढीले भरे बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओ

काठमाडौं,असोज ११ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओमा पहिलो दिनमै ४ लाख ५३ हजार ७७८ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार सोमवार साँझ ५ बजेसम्म यी

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

काठमाडाैँ,असोज ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष अध्यादेश खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

खेत जोत्ने क्रममा ट्याक्टरको रोटावेटरमा परेर एक युवकको मृत्यु

कपिलवस्तु,असोज ११ । कपिलवस्तुमा टयाक्टरले खेत जोत्ने क्रममा एक युवकको मृत्यु भएको छ । टयाक्टरले खेत जोत्ने क्रममा कपिलवस्तुको महाराजगंज नगरपालिका ६ छोटकी बुटहानियामा २२ वर्षिया दिलिप कहाँरको मृत्यु भएको

नुवाकोटका गायक रामेश्वर भण्डारीको दशै गीत ‘राख्दै गर्नु जमरा काली’ सार्वजनिक

नुवाकोट,असोज ११ । नुवाकोट जिल्ला पञ्चकन्याका लोक गायक रामेश्वर भण्डारीको दशै गीत ‘राख्दै गर्नु जमरा काली’ सार्वजनिक भएको छ। पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ स्थायी निवासी गायक भण्डारीको गीत ‘राख्दै

६ महिने बालकको विश्व कीर्तिमान

एजेन्सी,असोज ११ । एक ६ महिनाका बालकले वाटर स्किइङमा विश्व कीर्तिमान कायम गरेका छन् ।अमेरिकाको राज्य उटाहस्थित लेकर पावेलका रिच हम्फ्रीज सबैभन्दा कम उमेरमा वाटर स्किइङ गर्ने पहिलो बालक बनेका

प्युठानमा अहिलेसम्मकै ठूलो पुरस्कार राशीको भलिवल हुँदै

प्युठान,असोज ११ । प्युठानको ठुलावेशीमा अहिले सम्मकै ठूलो राशिको भलिवल प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ पुरस्कार पाउनेछन्। बिजयादशमीको अबसरमा आयोजित उक्त प्रतियोगिता आगामी

नेपालमा संक्रमित हुने र निको हुने बराबर

काठमाडौं, असोज ११ । नेपालमा कोरोना भाइरसका १ हजार २ सय ८२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ९२ हजार ३ सय ६७ पुगेको स्वास्थ्य

नुवाकोटको बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ बिक्री खुल्ला

नुवाकोट,असोज ११ । बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सोमबार (असोज ११ गते) कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन खुला

सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं,असोज ११ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक