
नुवाकोट,वैशाख २३ । नुवाकोटमा थप २८ कोरोना सङ्क्रमण पुष्टि भएको छ। थपिएका संक्रमितसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । बिहिबारको रिपोर्टअनुसार सबैभन्दा धेरै विदुर नगरपालिकाभित्र मात्रै

देश कोरोनाले आक्रान्त छ । जनता दिनदिनै रोग र भोकले थलिने क्रम बढ्दै छ । प्रधानमन्त्रीको कुर्सीमा रहेका केपी शर्मा ओली भने एकपछि अर्को संविधान मिच्ने, लोकतन्त्रलाई कमजोर बनाउने र

काठमाडौं,वैशाख २३ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नं ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले

काठमाडौं, वैशाख २३ । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातिमा अचानक समस्या भएपछि न्यूरो अस्पताल लगिएका उनको ८२ वर्षको उमेरमा आज बिहीबार निधन भएको हो । नेपाली

बुटवल,वैशाख २३ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ।मेयर बासुदेव घिमिरे लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६

काठमाडौं, वैशाख २३ । कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। गएरातिदेखि बिहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा २४ जनाको ज्यान गएको हो। मृत्यु हुनेहरूको तथ्यांकअनुसार बाँकेमा १० जना, कैलाली

काठमाडौं, बैशाख २३ । दुई साताअघि श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंका ७५ वर्षीय बाबु र ४० वर्षीय छोरा शुक्रराज सरुवा रोग अस्पतालमा भर्ना भए। भर्ना भएको पाँच÷छ दिनमै बुवा र दुई

बाँके, बैशाख २३ । बाँकेमा २१ दिनभित्र १ सय १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोरोना भाइरसको नयाँ भेरियन्ट

नुवाकोट,वैशाख २३ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटार,चुहानडाडाका अर्का ब्यक्ति बलराम सिटौलाको कोरोना संक्रमणबाट काठमाडौमा मृत्यु भएको छ। यस अघि मंगलबार भद्रुटार चुहानडाडाकै उद्द्ब सिटौलाको कोरोना संक्रमणबाट मृत्यु