समाज

यी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,वैशाख २७ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

नुवाकोटको लिखुमा प्रथम दलित अधिकार सम्मेलन सम्पन्न

नुवाकोट,वैशाख २७ — जिल्लाको लिखु गाउँपालिकामा प्रथम ऐतिहासिक लिखु दलित अधिकार सम्मेलन २०८२ भव्यतापूर्वक सम्पन्न भएको छ। सम्मेलनमा दलित समुदायको नेतृत्व विकासमा यस्ता कार्यक्रमहरूले ठूलो योगदान पुग्ने धारणा बागमती प्रदेशसभा

नुवाकोटका विभिन्न क्षेत्रमा आज बिहान तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने

नुवाकोट,  वैशाख २७ । नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रले आज बिहान ७ बजेदेखि १० बजेसम्म नुवाकोट जिल्लाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जानकारी गराएको छ। त्रिशूली सबस्टेशनअन्तर्गत फिडर

निर्माणको अन्तिम चरणमा रहेको तामाकोसीको पक्कि पुल भत्कियो

रामेछाप,वैशाख २७ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ६ र वडा नं ७ जोड्ने ठेडिखोला नजिकैको तामाकोसी नदिमा बनेको मोटरेबल पक्कि पुल भाँचिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र

काठमाडौं,वैशाख २७ । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,वैशाख २७ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ

नुवाकोटको त्रिवेणीधाम गुरुकुलका विद्यार्थी लाई खेलकुद सामग्री वितरण

नुवाकोट, वैशाख २६ — पञ्चकन्या र शिवपुरी गाउँपालिकाको संगमस्थल लिखु खोलामा अवस्थित त्रिवेणीधामस्थित गुरुकुलका विद्यार्थीलाई लक्षित गरी खेलकुद सामग्री वितरण गरिएको छ। विनोद/मेनुका पाण्डे र विपना पाण्डेले १८ थान जुत्ता-मोजा,

दुई छुट्टछुटै सवारी साधन दुर्घटनामा ७ यात्रु घाइते, दुईको अवस्था गम्भीर

पाल्पा,वैशाख २६ । पाल्पाका दुई छुट्टछुटै सवारी साधन दुर्घटनामा परि ७ जना यात्रु घाइते भएका छन । पूर्वी पाल्पाको निस्दी गाउँपालिका ४ स्थित मित्यालको लामेदमारमा यात्रु बाहक जिप दुर्घटना हुँदा

रामेछापको मन्थलीमा निर्माणाधीन पक्की पुल भाँचियो

रामेछाप,वैशाख २६ । रामेछापमा निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न नहुँदै भाँचिएको छ । जिल्लाको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौलीको ठेडिखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो ।