समाज

घुस रकमसहित महोत्तरीका नायब सुब्बा अख्तियारको फन्दामा

महोत्तरी,मंसिर ८ । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बालाई अख्तियारको टोलीले घुससहित शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा फाँटमा कार्यरत नायब सुब्बा अशोककुमार यादवलाई २०

अमेरिकी खर्बपति एलन मस्क र प्रधानमन्त्री ओलीबिच कुराकानी

काठमाडौ,मंसिर ८ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति व्यवसायी एलन मस्कबिच शुक्रबार भर्चुअल संवाद भएको छ । साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबिच भर्चुअल संवाद

वैदेशिक व्यापारमा सामान्य सुधार, निर्यात बढ्दा घट्यो व्यापार घाटा

काठमाडौं,मंसिर ८ । चालू आर्थिक वर्ष (आव)को पहिलो चौमासिकमा नेपालको समग्र वैदेशिक व्यापारमा सामान्य सुधार देखिएको छ ।  भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको मुलुकको वैदैशिक व्यापारको तथ्यांकअनुसार आव २०८१/८२ को

दैलेखको सिस्नेमा बस दुर्घटना हुँदा आठ घाइते

कर्णाली राजमार्गको दैलेख सडकखण्ड, आठविस नगरपालिका–३ सिस्नेमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बसको ब्रेक फेल भई भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  जुम्लाबाट टीकापुर

किन बन्द भयो नयाँ राहदानी वितरण ?

काठमाडौं,मंसिर ७ । राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प भएको छ । विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि बिहीबारदेखि राहदानी वितरणको प्रक्रिया ठप्प भएको हो । आइतबारसम्म त्रिपरेश्वरस्थित विभागको मुख्यालयबाट

चीन भ्रमण सफल हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौ,मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमण  सफल हुने बताएका छन् । नेकपा (एमाले)का उपत्यकाका तीन जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले छाड्दैन-प्रधानमन्त्री ओली

काठमाडौ,मंसिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनविपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पारे। नेकपा (एमाले)का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरणसभामा सम्बोधन

एमालेको जागरणसभा: सकारात्मक सन्देश प्रवाह

काठमाडौ,मंसिर ७ । सत्तारुढ दल नेकपा (एमाले) ले सरकारको विरुद्धमा फैलाइएका गलत अफवाह चिर्न काठमाडौं दरवारमार्गमा जागरणसभा आयोजना गरेको छ । जागरणसभाका लागि भृकुटीमण्डपदेखि सहिदगेट, रत्नपार्क हुँदै र्‍याली दरवारमार्गमा पुगेर

तोलामा १५ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं, मंसिर ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज