
बैतडी,मंसिर ७ । बैतडीमा लोपोन्मुख गिद्धका १४ वटा गुँड भेटिएका छन् । प्रकृतिको कुचीकारका रूपमा चिनिने लोपोन्मुख गिद्ध संरक्षणका लागि नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको खोजी गर्दा बैतडीका विभिन्न स्थानमा

काठमाडौ,मंसिर ७ । चालु आर्थिक वर्ष (२०८१/८२) को चार महिनामा राजस्व सङ्कलन गत आवको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत

बैतडी, मङ्सिर ७ । सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न जिल्लामा एक अर्ब २१ करोड रुपियाँ खर्च गरेर तयार गरेका संरचना सुनसान बनेका छन् । प्रदेशमा पर्यटक आकर्षित गर्ने उद्देश्यसहित सरकारले यी संरचना

काठमाडौँ, मङ्सिर ७ । बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको

काठमाडौं,मंसिर ७ । नेपाल वायुसेवा निगमको ध्वजावाहक नेपाल एयरलाइन्सले अन्तरराष्ट्रिय सेक्टरको भाडादरमा ५ हजार रुपैयाँसम्म छूट दिने जनाएको छ । निगमले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो

काठमाडौं,मंसिर ७ । नेपालमा दिगो ऊर्जामार्फत पुनःप्राप्ति एवं सशक्तीकरण कार्यक्रमअन्तर्गत बिहीवारदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धनका लागि एक अनुदान योजना प्रारम्भ भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

चितवन,मंसिर ७ । चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको विषय आठ वर्षदेखि चर्चामा रहे पनि काम अघि बढ्न सकेको छैन । तत्कालीन नेकपा (माओवादी)का लडाकुको तेस्रो डिभिजन बसेको शक्तिखोरमा औद्योगिक क्षेत्र

काठमाडौं,मंसिर ७ । मुलुकमा सङ्घीयता लागु भएसँगै संविधानबाटै संघ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच अधिकार र कार्यजिम्मेवारीको बाँडफाँटअनुसार तीन ओटा प्रदेशमा सडक सञ्जाल सुधार गर्ने कार्यको प्रारम्भ गरिएको छ ।

काठमाडौं,मंसिर ७ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा