
काठमाडौं,मंसिर ७ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकास रणनीतिलाई समय अनुकुल परिमार्जन गर्न जरुरी रहेको वताएका छन् । मुलुक संघीयतामा जानू अघि लागू गरिएको रणनीतिलाई संघीयता अनुकुल

मोरङ,मंसिर ६ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारी –३ मा बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको

काठमाडौँ,मंसिर ६ । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भए बमोजिम राष्ट्रिय ध्वजावाहकले अन्तर्राष्ट्रिय गन्तव्यको भाडा दरमा छुट उपलब्ध

काठमाडौं,मंसिर ६ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । रसुवाको गोसाइकुण्ड गाउँपालिकामा

काठमाडौँ, मङ्सिर ६। नेकपा (एमाले) ले बिहीबार आयोजना गर्न लागेको जनसभामा ५० हजार कार्यकर्ता उतार्ने भएको छ। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले विधिको शासन र कानुनी राज्यका पक्षमा

काठमाडौ,मंसिर ६ । एसिसी यु–१९ एसिया कपको तयारीका लागि भारतको कर्नाटकसँग खेलिएको पाँच खेलको सिरिज नेपालले जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा बिहीबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले

कम्बोडिया, मंसिर ६ । एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को १२ औं साधारण सभा बिहीबारबाट कम्बोडियाको राजधानी नोम पेन्हमा सुरु भएको छ। सम्मेलनमा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, क्यारेबियन र युरोपका

नुवाकोट,मंसिर ६ । बाला चतुर्दशीका अवसरमा पाञ्चायन देवता मन्दिर बट्टारमा यस वर्षदेखि मेला लाग्ने भएको छ । यही मङ्सिर १५ गते पाञ्चायन मन्दिरमा बाला चतुर्दशी मेला लाग्ने पञ्चायन देवता मन्दिर

काठमाडौँ, मङ्सिर ६ । काठमाडौँ उपत्यकामा बिहीबार तीन जना मृत भेटिएका छन् । काठमाडौँमा दुई र ललितपुरमा एक जना समेत गरी तीनजना मृत भेटिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर