स्वास्थ्य

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, जेठ ४ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गरिएको पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको

घटेको छैन कोरोना संक्रमण दर

काठमाडौं,जेठ ४ । शनिवार र आइतवार कोरोना संक्रमितको संख्या घटेको देखिए पनि सोमवार भने यो संख्या बढेको छ । परीक्षणको संख्या घटेपछि संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणको दर भने

अक्सिजन सिलिन्डर आदिको भन्सार जाँचपास सहज बनाउन निर्देशन

काठमाडौं,जेठ ४ । अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बद्ध स्वास्थ्य सामग्री, उपकरण र औषधिको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन्

गुल्मीमा अक्सिजन प्लान्ट राख्न १ करोड बिनियोजन

गुल्मी,जेठ ३ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट रू १ करोड़ रुपैयाँ विनियोजन भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पहलमा गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट राख्ने

ककनीकी उपाध्यक्षले दिइन् आफुले चढ्ने गाडी कोभिड व्यवस्थापनका लागि

नुवाकोट,जेठ ३ । जिल्लाको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता खतिवडाले आफूले चढ्दै आएको सरकारी गाडी कोभिड व्यवस्थापनका लागि गाउँपालिकालाई जिम्मा लगाएकी छन् । कोरोना महामारीका समयमा विद्यमान लकडाउनको समयलाई मध्यनजर गर्दै

थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौ,जेठ ३ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लाे २४ घण्टामा थप २१४ जनाको कोरोना मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार

पछिल्लो २४ घण्टामा ९ हजार १९८ संक्रमण, ५ हजार ७६७ संक्रमणमुक्त

काठमाडौँ,जेठ ३ । नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार १९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा गरिएको २१ हजार ६५३ पीसीआर परीक्षणमा ९ हजार १ सय

कोरोना संक्रमणबाट नुवाकोट तारकेश्वर र शिवपुरीका १/१ संक्रमितको मृत्यु

नुवाकोट,जेठ ३। कोरोना संक्रमणबाट जिल्लामा थप दुई संक्रमितको निधन भएको छ। मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका वडा नम्बर १ का ७५ वर्षीया बृद्धा र शिवपुरी गाउँपालिकाका वडा नम्बर ६ का ८५

विदुर नगरपालिकाका निम्न स्थानमा लगाउन सकिन्छ भेरोसेलको दोस्रो डोज

नुवाकोट,जेठ ३ । सरकारले कोरोना भाइरसविरूद्ध दोस्रो डोजको भेरोसेल खोप आइतबारदेखि लगाउन सुरू गरेको छ । बागमती प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै पहिलो डोज खोप लगाएकाले आफूलाई पायक