स्वास्थ्य

पछिल्लो १० घण्टामा कोरोना संक्रमणबाट बाँकेमा थप १५ जनाको मृत्यु

बाँके,जेठ ५ । जिल्लामा बितेको १० घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राती ८ः३० बजेबाट बुधबार बिहान ६ः३० बजेको बीचमा १५ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जानकारी

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

काठमाडौं, जेठ ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको जनाएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गरी सो जानकारी दिएको हो । मन्त्रालयले

प्यूठान सहित १२ जिल्लामा अक्सिजन प्लान्ट खोल्न रकम विनियोजन

प्यूठान,जेठ ४ । प्यूठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड ५० लाख रुपैया विनियोजन भएको छ। अर्थ मन्त्रालयले मंगलवार प्यूठान सहित ११ वटा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट विस्तार

नेपालमा थप ८२०३ जना संक्रमित, मृत्यु १९६

काठमाडौ,जेठ ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टा समयावधिमा १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या

नुवाकोटमा एकैदिन जिते ६० जनाले कोरोना

नुवाकोट,जेठ ४ । नुवाकोटमा एकैदिन ६० जना कोरोना संक्रमणबाट मुक्ति पाएका छन्। पछिल्लो २४ घण्टामा जिल्लाभर सबैभन्दा ठुलो संख्यामा कोरोनामुक्त भइ घर फर्किएका हुन । मंगलबारको यस तथ्यांकसँगै नुवाकोटमा कोरोनामुक्त

नुवाकोट किस्पाङका अध्यक्ष लामाद्वारा अक्सिजन सिलिण्डर व्यवस्थापन

नुवाकोट ,जेठ ४ ।जिल्लाको किस्पाङ गाउँपालिकाले आफ्नै अक्सिजन सिलिण्डर र आइसोलेसन बेड व्यवस्थापन गरेको गाउँपालिकाका अध्यक्ष छत्र लामाले बताएका छन् । गाउँपालिकाका अध्यक्ष लामाले पालिकाको खर्चमा ४० वटा अक्सिजन सिलिण्डरको

नुवाकोट किस्पाङ र सूर्यगढीका १/ १ महिलाको कोरोना संक्रमणबाट मृत्यु

नुवाकोट,जेठ ४ । जिल्लाको किस्पाङ र सूर्यगढी गाउँपालिकाका १/१ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा सूर्यगढी गाउँपालिका वडा नम्बर ३ कि ३१ वर्षीय महिला र किस्पाङ गाउँपालिका वडा

कोरोनाका कारण एकै गाउँका ९ जनाको मृत्यु

दैलेख,जेठ ४ । जिल्लास्थित दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाका कारण एजै गाउँका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोनाबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो पटक हो । मृतक छ

काठमाडौंसहित २० जिल्ला अति जोखिममा

काठमाडौं, जेठ ४ । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । गत २०७७