स्वास्थ्य

बितेको २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण

काठमाडौं, चैत ८ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ९ सय ६ पुगेको स्वास्थ्य तथा

झोरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ,चैत ७ । टोखा नगरपालिका वडा नम्बर १ झोरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। शनिबार झोरको पब्लिक बोडिङ स्कुलमा भएको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बिष्णुमति

जनजागरण युवा क्लबद्वारा नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न

रुपन्देही,चैत ७ । जिल्लाको देवदहमा एक दिने नि:शुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ । श्री जन जागरण युवा क्लबको आयोजना , रोटरी क्लब अफ देवदहको सह आयोजना र

बितेको २४ घण्टामा ७९ संक्रमित थपिए

काठमाडौं, चैत ७ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ८ सय २९ पुगेको स्वास्थ्य तथा

भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बृद्धि, एकैदिन झण्डै ४१ हजार सङ्क्रमित

एजेन्सी,चैत ७ । भारतमा कोरोना संक्रमितको संख्या दैनिक रूपमा ह्वात्तै बृद्धि भएको छ । शनिबार सरकारी अधिकारीहरुले दिएको तथ्यांकअनुसार बितेको २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित थपिएका छन् ।

अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमा प्रथम, देशभरबाट तेस्रो

सन्धिखर्क,चैत ७ । अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै प्रथम र देशभरबाट तेस्रो स्थानमा पर्न सफल भएको छ। प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड (एमएसएस) मुल्यांकन तथा समीक्षाका आधारमा अर्घाखाँची अस्पताल ७५ प्रतिशत

बीस लाख मात्रा खोप दुई साताभित्र

काठमाडौं, चैत ७। कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन

बितेको २४ घण्टामा १ सय २५ संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, चैत ६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २५ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको

कांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

काठमाडौं,चैत ६ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । मस्तिष्क घातको उपचार गराईरहेका नेता जोशीको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार