
काठमाडौं,भदौ १७। अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २५औं वार्षिक साधारणसभा तथा अधिवेशनलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री डा.

काठमाडाैं,भदौ १६ । अर्थमन्त्री डा. प्रकाशसरण महतले निजी क्षेत्रमा केही समस्या रहेकाे भन्दै अहिले रिक्स ज्यादा त्रास बढी रहेकाे बताएका छन् । अर्थतन्त्रलाई लयमा ल्याउने काेसिषमा आफु रहेकाे बताएका छन्

काठमाडौं,भदौ १६ । माटो खुकुलो बनाउने जापानी प्रविधिको झोल मल पहिलोपटक नेपालमा प्रयोगमा ल्याइएको छ । जापानमा उत्पादन भई कृषि विज्ञहरूको समूह जापान एग्रिकल्चरल स्ट्यान्डर्डमार्फत अग्र्यानिक प्रमाणित झोल मल नेपाली किसानले प्रयोगमा

जुम्ला,भदौ १६ । जिल्लाका किसान यतिबेला बगैंचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्कता र गुलियोपन भरिएसँगै व्यापारी खरीद गर्न किसानको बगैंचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४

काठमाडौं,भदौ १५ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख १२ हजार

काठमाडौं,भदौ १५ । नेपाल आयल निमगले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । दुई साता नवित्दै फेरि मूल्य बढेको हो । निगमले गए राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल,

काठमाडौं,भदौ १५। सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको

दमौली,भदौ १५ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती शुरू गरिएको छ । गाउँपालिकाले अध्यक्षसँग कृषि विकास कार्यक्रमअन्तर्गत महिलालाई फूलखेतीमा आकर्षण गर्न सयपत्री फूलखेती कार्यक्रमलाई अगाडि बढाएको हो ।

काठमाडौं,भदौ १४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो । निगममले आजै