अर्थ

असारे विकृतिः ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च

काठमाडौं, असार २८ । आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६

शेयर बजारमा उच्च गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं,असार २७ । साताको दोस्रो दिन शेयर बजारमा भारी गिरावट भएको छ । नेप्से अघिल्लो दुई कारोबारको दिन घटेको भए पनि यो साताको पहिलो कारोबारको दिन भने भारी गिरावट आएको

सोमबार यस्तो छ सुनचाँदीको मूल्य

काठमाडौं,असार २७ । नेपाली बजारमा आज सुनको मूल्य सामान्यले घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला

एकैदिन २५ अर्ब ५५ करोड रूपैयाँ भुक्तानी, आजदेखि भुक्तानी प्रणाली बन्द

काठमाडौं,असार २६ । आर्थिक वर्षको २०७८।०७९ को खर्च अन्तर्गत शनिबार (असार २५ गते) एकै दिन २५ अर्ब ५५ करोड रुपैयाँ सरकारी भुक्तानी भएको छ । योसँगै सरकारी खर्च १२ खर्ब

ठप्प हुँदै खानेतेल निकासी

वीरगञ्ज,असार २६ । भारतले आफ्नो आन्तरिक बजारमा खानेतेलको मूल्यवृद्धि रोक्न अपनाएको नीतिको प्रतिकूल असर नेपालबाट हुने निर्यातमा परेको छ । भारतले खानेतेलको कच्चा पदार्थको आयात गर्दा तिर्नुपर्ने शुल्क भारी मात्रामा

घट्यो जग्गाको मूल्य, जग्गा बेचेर शेयर किन्दै व्यावसायी !

काठमाडौं,असार २५ । सितापाइला रामकोट क्षेत्रको एउटा प्लटिङमा जग्गाको मूल्य प्रतिआना १७ लाख रूपैयाँ तोकिएको छ । केही समयअघि त्यही ठाउँमा प्रतिआना २० देखि २५ लाख रूपैयाँसम्ममा जग्गा किनबेच भइरहेको

अब काठमाडौंमै सिसाको पुलबाट बन्जी जम्पको मजा !

१ अर्ब लगानीमा चोभारलाई साहसिक खेलको हब बनाइँदै काठमाडौं,असार २५। दशकअघिसम्म चोभार दुई ओटा कुराले प्रसिद्ध थियो- एउटा केटाकेटीको डेटिङ स्पट र अर्को फिल्म सुटिङ स्पट । सामाजिक सञ्जालको प्रयोग

बैंक अफ काठमाण्डूका तीन जना संचालकको पदावधी थप

काठमाडौं,असार २४। बैंक अफ काठमाण्डू लिमिटेडका ३ जना संचालकको पदावधी थप भएको छ । बैंकले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै तीन संचालकको पदावधी अर्का निर्णय नभएसम्मका लागि थप गरेको

रोजगार मेलामा २ हजार ८०० आवेदन

चितवन,असार २४ । रोजगार सृजनाका लागि चितवनमा सम्पन्न ‘वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला’ प्रभावकारी भएको आयोजकले बताएको छ । भरतपुरस्थित चितवन उद्योग परिसरको प्रदर्शनी केन्द्रमा दुई दिनसम्म चलेको मेलामा रोजगारी