अर्थ

घट्यो सुनको मूल्य, तोलाको कति?

काठमाडौं,असोज २० । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । छापावाल सुन मंगलबार प्रतितोला ९० हजार ३०० मा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले

नेपाली कम्पनीले विदेशमा ऋण लिँदा नेपाली बैंक ग्यारेन्टी बस्न पाउने

काठमाडौं,असोज २० । अब वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकहरू विदेशमा रहेका नेपाली कम्पनीहरूले विदेशी ऋण लिँदा बैंक ग्यारेन्टी बस्न पाउने भएका छन् । साथै, त्यस प्रयोजनका प्रतीतपत्र अर्थात्

कुखुराको दानाको मूल्य बढ्यो

काठमाडौं,असोज २० । कुखुरालाई खुवाउने दानाको मूल्य बढेको छ । दाना उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ भटमासको पिनाको मूल्य अन्तरराष्ट्रिय बजारमै बढेपछि नेपालमा पनि यसको मूल्यवृद्धि भएको हो । नेपाली

मध्य भोटेकोशीको आईपीओ भोलिदेखि बिक्री खुला

काठमाडौँ,१९ । भोलिदेखि मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका

सुनको भाउ बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार?

काठमाडौं, असोज १९ । नेपाली बजारमा मंगलबार सुनको भाउ ५ सय रुपैयाँले बढेको छ । सुन सोमबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी

२ सातामा २ सय ८० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

काठमाडौं,असोज १९ । हरियो तरकारीको मूल्य २ सय ८० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो २ सातामा यति ठूलो परिमाणमा

पूँजीबजारमा परेको असरबारे उद्योग वाणिज्य संघले भन्यो : नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल गर

काठमाडौं,असोज १९ । नेपाल उद्योग वाणिज्य महासंघले केही समययताको नीतिगत अस्थिरताका कारण पूँजीबजारमा उतार चढाव आएको बारे ध्यानाकर्षण भएको बताएको छ । महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै पूँजीबजार सम्बन्धी

न्यादी हाइड्रोपावरको आईपीओमा करीब १९ लाखले दिए आवेदन

काठमाडौं,असोज १९ । न्यादी हाइड्रोपावरको आईपीओमा २ करोड ४० लाख ८९ हजार ९४० कित्ताका लागि आवेदन परेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमवार साँझ ५ बजेसम्ममा १८

१६ नेपालीको ट्याक्स हेभन मुलुकमा लगानी

काठमाडौं, असोज १८ । कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र