अर्थ

क्लिन फिड: बजारको व्यवस्थापन र नियमनमा चुनौति

काठमाडौं कात्तिक १५ । विज्ञापन रहित क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क

स्वास्थ्य मापदण्ड अपनाइ तातोपानी नाका सञ्चालन

काठमाडौं कात्तिक १५ । पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाइ सुचारु भएको छ । कोरोना महामारी र बाढी

प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने चीनको महत्वाकाँक्षी योजना सार्वजनिक

एजेन्सी कात्तिक १४ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिको पहुँचमा अमेरिकाले

बजार अनुगमन टोलीका लागि आचारसंहिता लागू

काठमाडौं कात्तिक १४ । बजार अनुगमनकर्ताले आरोपित व्यवसायीबाहेक अन्य व्यक्तिले दिएको जरिवाना शुल्क लिन नपाउने भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमनका लागि जाने टोलीका लागि आचारसंहिता जारी

‘धानको न्यूनतम समर्थन मूल्यले किसानको धेरै समस्या समाधान हुन्छ’

काठमाडौं कात्तिक १४ । सरकारले तोकेको धानको न्युनतम समर्थन मूल्य कार्यान्वयन भए किसानको थुप्रै समस्या समाधान हुने सरोकारवालाहरुले बताएका छन् । विगतमा न्युनतम समर्थन मूल्य सिफारिस मात्र हुन्थ्यो तर यसपाली

विश्व बैंकले नेपाललाई ९ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने

काठमाडौं कात्तिक १३ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । रोजगारीका

सुन तोलामा एक हजार रुपैयाँले घट्यो

काठमाडौं कात्तिक १३ । सुनचाँदीको मुल्य घटेको छ । दशैँपछि बजार खुलेको पहिलो दिन आज सुनको मुल्य तोलामा एक हजार रुपैयाँ घटेको हो । सुनको मुल्य बिहिवार तोलाको ९४ हजार

दसैंपछिको शेयर बजार ४१ दशमलव २० अंकले बढ्यो

काठमाडौं कात्तिक १२ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा बुधबार ४१ दशमलव २० अंकको बृद्धि देखिएको छ। दसैं बिदापछिको पहिलो कारोबारमा परिसूचकसँगै कारोबार रकममा पनि उछाल देखिएको छ। आज नेप्से

तेइस दिनपछि फेरि बुधबारदेखि चीन-नेपाल तातोपानी नाका खुल्ने

काठमाडौं कात्तिक १२ । तेइस दिनपछि फेरि चीन-नेपाल तातोपानी नाका बुधबारदेखि पुनः खुल्ने भएको छ । असोज १९ गते खुलेको उक्त नाका सामान लोड-अनलोड गर्ने ३ जना नेपाली कर्मचारीमा कोरोना