खेलकुद

टेनिसमा नेपालको अर्को पराजय

एजेन्सी,जेठ ३१ । नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ । नेपालको छात्र/छात्रा दुवै टोलीले अर्को पराजय भोगेको हो

रोनाल्डोलाई लागेको बलात्कारको मुद्दा खारेज

एजेन्सी,जेठ २९ । म्यानचेस्टर युनाइटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज भएको छ । सन् २००९ मा अमेरिकाकाे लास भेगसको एक होटलमा आफूमाथि रोनाल्डोले बलात्कार गरेको भन्दै क्याथ्रिन

ओमानसँग नेपाल पराजित

काठमाडौं,जेठ २१ । ओमानसँग नेपाल पराजित भएको छ । कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २–० ले पराजित भएको हो ।  कतारको दोहामा शुक्रबार बन्द रंगशालामा

जुझारु नेपाल ओमानसँग निराश

काठमाडौं,जेठ २१ । एएफसी एसियन कप छनौटका लागि थप अभ्यास र तयारी गर्न कतार पुगेको नेपाली फुटबल टोलीले दोहारमा शुक्रबार तेस्रो अभ्यास म्याच खेल्यो । सुहिम बिन हमाद स्टेडियममा भएको

गणेशबहादुर स्‍मृति फुटबल : एभरेष्ट, सौराहा र पदमपोखरीको विजयी सुरुवात

चितवन,वैशाख १८। भरतपुरमा जारी स्वर्गीय गणेशबहादुर स्‍मृति जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा सेन्ट्रल कलेज एभरेष्ट क्लबले कमब्याक जित हात पारेको छ । आज (आइतबार) को पहिलो खेलमा एभरेष्टले कैलाश

चर्चित रेस्लर नुवाकोटे टाइगर एमालेबाट नुवाकोटमा चुनाव लड्दै

नुवाकोट,वैशाख १५ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ स्थायी निवासी कमल लामा उर्फ नुवाकोटे टाइगर आफ्नै गाउँ शिवपुरीबाट चुनाव लडेका छन् । पछिल्लो समय आफ्नो गाउँघरमा गतिशील राजनीति नभएको

गोरखा मोडललाई ६६ रनले हराउँदै वडा नम्बर ७ को लगातार दोस्रो जित

दाङ,वैशाख ६ । लमहीमा जारी जिल्ला स्तरिय टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हाँसिल गरेको छ । मँगलबार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई

मेयरकप क्रिकेट-७ नम्बर वडा १३० रनको फराकिलो अन्तरले बिजयी

दाङ वैशाख ४ । लमहीमा जारी टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले १ सय ३० रनको फराकिलो अन्तरले जित हाँसिल गरेको छ । आईतबार भएको पहिलो खेलमा देउखुरी क्रिकेट

नेपालको एकदिवसीय वरीयता यथावत

आईसीसीको एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले शनिबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १८ औँ स्थानमा यथावत रहेको छ । वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड रहेको छ । दोस्रोमा