राजनीति

राष्ट्रपति, प्रधानमन्त्री र पुर्वराजा ज्ञानेन्द्रले यसवर्ष दशैंमा सर्वसाधारणलाई टीका नलगाउने

काठमाडौं कात्तिक १ । कोरोना भाइरसको महामारीका कारण यसवर्ष राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार सक्रिय छ:प्रधानमन्त्री ओली

काठमाडौं कात्तिक १ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी अन्त्य र समृद्धि स्थापना गर्ने सरकारको ध्येय रहेको बताएका छन् । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, २०२० को अवसरमा शनिवारशुभकामना सन्देश दिँदै

मानव अधिकार उल्लंघनकर्तालाई तत्काल कानुनी दायरामा ल्याउन माग

काठमाडौं कात्तिक १ । जवाफदेहिता निगरानी समितिले मानव अधिकार उल्लंघनका पीडकलाई कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ। राष्ट्रिय मानव अधिकार आयोगबाट केही दिनअघि सार्वजनिक प्रतिवेदनको स्वागत गर्दै समितिले पीडकलाई

दसैंपछि सरकारविरुद्ध आन्दोलन हुन्छ: देउवा

काठमाडौं असोज ३० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै दसैंपछि कार्यक्रम बनाएरै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । कांग्रेसले सहमहामन्त्री

सरकारको गैरजिम्मेवारपनका कारण कोरोनाको जोखिम थप भयावह बनेको कांग्रेसको निष्कर्ष

काठमाडौं असोज ३० । नेपाली कांग्रेसले कोरोना जोखिमका बेला सरकारले गैरजिम्मेवार, भ्रष्ट र अधिनायकवादी चरित्र प्रदर्शन गरेर परिस्थिति थप भयावह बनाएको निष्कर्ष निकालेको छ। कांग्रेसको कोरोना अनुगमन समितिले शुक्रबार पार्टी

अहिलेकै व्यवस्थामा पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव छैन : मन्त्री भुसाल

काठमाडौं असोज ३० । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा पाँचलाख टन मल ल्याउन नसक्ने बताएका छन्। शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक

बलात्कारविरुद्ध कडा कानून ल्याउने तयारी

काठमाडौं असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारविरुद्ध कडा कानून ल्याउने तयारीमा रहेको बताएका छन् । ६५ औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले एसिड

काठमाडौं र भक्तपुर जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सवै सेवा स्थगित

काठमाडौं असोज ३० । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् । कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारणसभा सम्पन्‍न

काठमाडौं असोज ३० । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारण सभा सम्पन्‍न भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन मानव दुरी, अनिवार्य मास्क लगाउने लगायत स्वास्थ्य मापदण्ड अपनाई प्रतिष्ठानको