राजनीति

को को परे नेकपा नुवाकोटको २९ विभागका प्रमुख-उपप्रमुखमा [नामावलीसहित]

काठमाडौं साउन ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजार भन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको

संसद्‍को विशेष अधिवेशन बोलाएर प्रधानन्यायाधीश चोलेन्द्रशमशेरलाई महाअभियोग लगाउनुपर्छ : सांसद हितबहादुर तामाङ

काठमाडौं साउन ११ । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले संसद्‌को विशेष अधिवेशन बोलाएर भए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा राणालाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । एक टेभिभिजनसँगको अन्तर्वार्तामा आइतबार नेकपा केन्द्रीय

कांग्रेसबाट निकालिए गोविन्दराज जोशीसहित तीन नेता

काठमाडौं, साउन ११ । पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन जनालाई कांग्रेसले पार्टीबाट निस्काशन गरेको छ । कांग्रेसको अनुशासन समितिको शनिबार बसेको बैठकले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट

पार्टीका पछिल्ला गतिविधि एकताविरोधी भएको नेकपा नेता तामाङको टिप्पणी

भन्छन्, ‘एकताको पक्षमा छन् भन्ने आधारहरु देखाउँदैन । यी ज्यादै दुखद् पक्षहरू हुन्’ साझा पथ संवाददाताकाठमाडौं साउन १० । सत्तारुढ नेकपाका केन्द्रीय नेता एवं संघीय सांसद हितबहादुर तामाङले पछिल्ला दिनमा

सर्वोच्च अदालतको फैसलाविरुद्ध साझा पार्टीले गर्‍यो सडकमा सुतेर विरोध

काठमाडौं साउन १० । साझा पार्टीले सर्वोच्च अदालतबाट गीता ढकालको हत्याका सम्बन्धका आरोपीलाई उन्मुक्ति दिने ढङ्गबाट त्रुटिपूर्ण फैसला भएको भनी आरोप लगाउँदै त्यसलाई तत्काल सच्याउन माग गरेको छ । सर्वोच्च

राप्रपाबाट सुनिल थापासहित ३१ जनाको राजीनामा, नुवाकोटकी केन्द्रीय सदस्य राज्यलक्ष्मी श्रेष्ठ पनि

काठमाडौ,साउन १० ।राप्रपाबाट थापासहित ३१ जनाको राजीनामा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री एवं उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य सुनिलबहादुर थापासहित ३१ जनाले पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । राजीनामा दिनेमा केन्द्रीय सदस्यमा

ओलीविरुद्ध खनिए प्रचण्ड : भन्छन्- ‘ओलीकै पहल र सक्रियतामा एमाले दर्ता गर्न लागियो’

काठमाडौं साउन ९ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनु र सरकारले पार्टीमा हैकम जमाउन खोज्दा पार्टी संकटपूर्ण अवस्थामा पुगेको

सत्याग्रहीसँगको सहमति लागू नगर्नु अपराध हो : साझा पार्टी [विज्ञप्तिसहित]

काठमाडौं साउन ८ । साझा पार्टीले संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागू नगर्नुलाई अपराधको संज्ञा दिएका छन् । सहप्रवक्ता शरदराज पाठकले कोभिड १९ महामारीको प्रभावकारी व्यवस्थापनको

बीपी कोइरालाको ३८औं स्मृति दिवस, कांग्रेसका कुन नेताले के भने ?

देउवा भन्छन्- बीपीको समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने छकाठमाडौं साउन ५ । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा कांग्रेस सदैव