समाचार

‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन

काठमाडौं,फागुन ३०। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ‘स्पञ्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल एवं अन्तःशुल्कका बारेमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ

बैरेनी एकीकृत बस्तीका जग्गाधनीलाई लालपुर्जा वितरण गरिँदै

तनहुँ,फागुन ३० । जिल्लाको व्यास नगरपालिकाद्वारा सञ्चालित ‘बैरेनी जग्गा एकीकरण’ आयोजना अन्तर्गतका जग्गाधनीलाई जग्गा र अस्थायी जग्गाधनी पुर्जा वितरण गर्ने तयारी गरिएको छ ।  व्यास–१० स्थित बैरेनीमा कूल एक हजार

इस्लाम धर्मावलम्बीको पर्व रमदान शुरु

काठमाडौं,फागुन ३० । इस्लाम धर्मावलम्बीहरूको पर्व रमदान मंगलवार शुरु भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुसलमान दिनमा निराहार (रोजा) बस्ने गर्छन् । व्रत बस्ने र साँझ चन्द्रमा हेर्न

अन्तरराष्ट्रिय बजारमा नेपाली जुसको माग बढ्यो

काठमाडौं,फागुन ३० । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुको सूचीमा पाँचौं स्थानमा रहेको जुसको अन्तरराष्ट्रिय बजारमा माग बढेको छ । भन्सार विभागको चालू आर्थिक वर्ष (आव)को ७ महीनाको तथ्यांकले यस्तो

अनुगमन टोली बजारमा निस्किँदा व्यवसायी भागाभाग

वीरगञ्ज,फागुन ३० । नजिकिँदै गरेको फागु पर्वलाई लक्षित गरी वीरगञ्जमा बजार अनुगमन तीव्र पारिएको छ । वीरगञ्ज महानगरको बजार अनुगमन टोलीले मंगलबार वीरगञ्जको बसपार्क र बाईपास क्षेत्रमा अनुगमन गर्दा व्यापारीहरूमा

नुवाकोट आएका विज्ञ घिमिरेको प्रश्न  शिक्षा क्षेत्र अब कस्ले सपार्ने?(भिडियो सहित)

नुवाकोट,फागुन २९ । नुवाकोट आएका शिक्षा क्षेत्रका अनुसन्धानकर्ता तथा विज्ञ सोमत घिमिरेले वर्तमान शिक्षा प्रणाली लथालिङ्ग भएको बताएका छन् । सोमबार लिखु गाउँपालिका शिक्षा शाखाद्वारा पञ्चकन्या गाउँपालिकाको घ्याङस्वारामा आयोजित शैक्षिक

मन्त्रिपरिषद् बैठकका यस्ता छन् १३ निर्णय

काठमाडौँ,फागुन २९। मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री वर्षमान पुनलाई २०८१ वैशाख २० गतेदेखि २३ गतेसम्म जर्जिया भ्रमणको स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको बैठकले जर्जियाको तिबिलिसीमा हुने एसियाली विकास बैंकको ५७

नुवाकोटमा आफ्नै छोराद्धारा बुवाको हत्या

नुवाकोट,फागुन २९ । जिल्लामा आफ्नै छोराद्धारा बुवाको हत्या भएको छ । जिल्लाको किस्पाङ गाउँपालिकामा आफ्नै छोराले बुवाको हत्या गरेको घटना सार्वजनिक भएको हो । किस्पाङ गाउँपालिका वडा नम्बर ५ पोखरीस्थित

पाँच राजनीतिक दलबिच सात बुँदे सहमति

काठमाडौ,फागुन २९ । नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा (एकीकृत समाजवादी) का बिच सात बुँदे सहमति भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री