
काठमाडौँ,पुस २७ । बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिनमा काठमाडौँ आउने भएको छ । अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधबार

काठमाडौँ,पुस २७ । काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित एक जना प्रक्राउ गरेका छन् । काभ्रे नवबुद्ध नगरपालका १० घर भएकी २५ वर्षीया

काठमाडौं,पुस २७ । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत् विजुली प्रयोग गरेर प्रिमियम महशुल नबुझाएको भन्दै लाइन काटेका २३ उद्योगमा पुनः विद्युत उपलब्ध गराउने भएको छ । शुक्रबार

काठमाडौं,पुस २७ । घुसखोर, घुस दिने र लिनेहरू राष्ट्रका शत्रु हुन् ।” “नेपाल दुई ढुङ्गाबिचको तरुल हो ।” यी भनाइ हुन् पृथ्वीनारायण शाहका । बाइसे र चौबिसे राज्यलाई एकीकरण गरी

काठमाडौँ,पुस २७। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) हटाउनु नहुने बताएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम

चितवन,पुस २७ । चितवनका किसानले दुधको मूल्य समयमै भुक्तानी गर्न माग गरेका छन् । दुध बिक्री गरेको पैसा नपाउँदा किसान पलायन हुनुपर्ने अवस्था आउन लागेको भन्दै छिटो पैसा दिन अपिल गरेको

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई समयसापेक्ष पूर्वाधार विकास गर्न प्रतिबद्ध रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन

काठमाडौं,पुस २७ । मुक्तिनाथ जानका लागि लगानी बोर्डसमक्ष प्रस्तावित केबलकारको अद्यावधिक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्रस्तुत गरिएको छ । उक्त केबलकारको निर्माता मुक्तिनाथ दर्शन प्रालिले बुधबार वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) सँगै

कीर्तिपुर,पुस २७ । नागढुङ्गा सुरुङमार्गको मुख्य सुरुङ खन्न मात्र ७३.६० मिटर मात्र बाँकी छ । वैकल्पिक सुरुङ ‘इभ्याकुएसन टनेल’ गत साउन २२ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरुङभित्रको