
म्याग्दी,मंसिर १८ । स्वदेशी तथा विदेशी पर्यटकमाझ अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा चर्चित म्याग्दीको घोडेपानी–पुनहिल पर्यटकले भरिएको छ । पछिल्लो चार महिनाको अवधिमा १२ हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । पर्यटक प्रहरी

चितवन,मंसिर १८ । भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महीनामा ३३ करोड १९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आवमा भरतपुर महानगरले १ अर्ब

काठमाडौं,मंसिर १८ । पछिल्लो एक महीनामा भारतीय ठूलो गोलभेडाको मूल्य ७६ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा भारतीय ठूलो गोलभेडाको मूल्य ७६.७४

काठमाडौं,मंसिर १८। नेपालले चालु आर्थिक वर्षको ४ महीनामा ४ करोड १८ लाख ५ हजार रुपैयाँ बराबरको अचार निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार उक्त मूल्यको ५३ हजार १०३

विदुर,मंसिर १७ । नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन् ।आईतबार कोलोनीमा भएको संघको अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठको

रसुवा,मंसिर १७ । लाङटाङ पदमार्गमा एक नेपाली गाइडको मृत्यु भएको छ । शनिबार बिहान गोसाइकुण्ड गाउँपालिका–४ स्थित लामा तिबेतियन होटलको कोठामा धादिङको धुनीवेशी नगरपालिका–९ घर भएका ५० वर्षीय कुमार पाण्डे

काठमाडौँ,मंसिर १७ । अपाङ्गता भएका यात्रुलाई नेपाल वायुसेवा निगमले टिकट शुल्कमा छुट दिने भएको छ । अपाङ्गता भएका यात्रुहरुलाई आन्तरिक हवाई उडानमा छुट दिने भएको हो । आन्तरिक उडानमा सुरुमा

काठमाडौं,मंसिर १७ । प्रेस काउन्सिल नेपालले दर्ता, सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने १८ युट्युव च्यानललाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ । निराधार, अतिरञ्जित शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने,

मकवानपुर,मंसिर १७ । मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या सात सय ७५ पुगेको छ । स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार जिल्लामा साउन १ गतेदेखि मङ्सिर १७ गतेसम्म पुरुष तीन सय ९५ र