समाचार

चापाकोट स्याङ्जाका सिनियर अहेबले गैरकानुनी रुपमा सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर

काठमाडौ,असोज २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा चापाकोट स्याङ्जाका सिनियर अहेब बिन्दु कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले कोइराला विरुद्ध ९०

कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी

काठमाडौं,असोज २०। राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ ।  कुल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे

वर्ष दिन लागे पनि उल्टो भएको शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छः महामन्त्री गगन थापा

काठमाडौं,असोज २० । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस्

नुवाकोट थानापतिमा ५१ जनाले गरे रक्तदान

नुवाकोट,असोज १९ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ थानापतिमा आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । शुक्रबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको अगुवाइमा शिवपुरी डोजोद्वारा आयोजित

रिगलको कैद मिनाहा कानुन विपरीत – मानवअधिकार आयोग

काठमाडौं,असोज १९ । राष्ट्रिय मानवअधिकार आयोगले रिगल भनिने योगराज ढकालको कैद मिनाहा कानुन विपरीत भएको जनाएको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद

होटलबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु

पोखरा,असोज १९ । पोखराको लेकसाइडमा रहेको एक होटलको तेस्रो तलाबाट हाम फालेका चिनियाँ पर्यटकको मृत्यु भएको छ । बिहीबार राति पौने १ बजेतिर तेस्रो तलाबाट हाम फाल्दा ४१ वर्षीय सन

धारामा चिप्लिएर एकको मृत्यु

गुल्मी,असोज १९ । गुल्मीमा धारामा चिप्लिएर लड्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका –४, ग्वादिकाचौर बस्ने ४१ वर्षीय सुखबहादुर कुमालको धारामा चिप्लिएर मृत्यु भएको वामी प्रहरी चौकीले

अन्तत असोज २२ गतेदेखि खुल्ने भयो दशैंका लागि अग्रिम टिकट

काठमाडौँ,असोज १९ । असोज २२ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । आज अर्थात असोज १९ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि आगामी सोमबारदेखि

बझाङ भूकम्पः अस्थायी आवासका लागि ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ,असोज १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले बझाङका भूकम्पपीडितहरुलाई तत्काल अस्थायी आवास निर्माण गर्न प्रतिपरिवार ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन्। मंगलबारको भूकम्पबाट भएको क्षतिको स्थलगत अवलोकन गर्न बझाङ