समाचार

कोरोना अपडेट: थप चार जनामा संक्रमण पुष्टि, १२ निको

काठमाडौं,जेठ ७ । देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको

बझाङमा हिमपहिरोमा परेर ३ जना बेपत्ता, दुई जना घाइते

बझाङ,जेठ ७ । बझाङको पाटनमा हिमपहिरो जाँदा यार्सा संकलनका लागि गएका तीन जना बेपत्ता भएका छन् । आइतबार बझाङको सुर्मा गाउँपालिका–२ भानसेरा पाटनमा गएको हिमपहिरोमा परी तीन जना बेपत्ता भएको

बागमती प्रदेशः थप ६ मन्त्रीले लिए सपथ

काठमाडौं,जेठ ७ । बागमती प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गरेको छ । सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नव नियुक्त मन्त्रीहरुलाई  सपथ ग्रहण गराएका हुन् ।  छ

पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ,जेठ ७। पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक

संसदमा केपी ओली गर्जन : याद रहोस, बाघले घाँस खाँदैन

काठमाडौं,जेठ ७ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला दिनमा प्रमुख तीन दलका नेताहरुबीचको भेटवार्तालाई लिएर शंकाको दृष्टिकोणले हेरिएकोमा आपत्ति जनाएका छन् । ओलीले संसदलाई

प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या

नेपालगन्ज,जेठ ७ । प्रेम प्रस्ताव अस्वीकार गर्दा नेपालगन्जमा एक युवतीको हत्या भएको छ। कोहलपुर–६, रझेनाकी २२ वर्षीय सुमद रानी थारूले बर्दियास्थित राजापुर–८, कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ७ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आइतबार आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयँमा कारोबार भएको छ

जापानलाई उछिनेर शीर्ष कार निर्यातकर्ता बन्यो चीन

एजेन्सी,जेठ ७ । चीन विश्वमा सबभन्दा धेरै कार निर्यात गर्ने देश बनेको छ । यो वर्षको पहिलो तीन महीनामा चीनले कुल १० लाख ७० हजार थान सवारी साधन निर्यात गरेको छ

२ हजारको कागजी नोट खारेजले भारतीय अर्थतन्त्रमा पुग्ने असर

एजेन्सी,जेठ ७ । भारतले अहिले प्रचलनमा रहेको सबैभन्दा ठूलो कागजी नोटलाई खारेज गर्दै छ । केन्द्रीय बैंक ‘रिजर्भ बैैंक अफ इन्डिया’ (आरबीआई) ले शुक्रबार गरेको घोषणाअनुसार सन् २०२३ को सेप्टेम्बर ३०