समाचार

लुम्बिनीबाट केन्द्रीय सदस्यमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडौँ,पुस ७ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार खुलातर्फ केन्द्रीय सदस्य पदमा देवेन्द्रराज कँडेल र चन्द्रबहादुर केसी

थप २३६ संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं, पुस ७ । नेपालमा पछिल्लो २४ घण्टा कोरोना भाइरसका २ सय ३६ जना संक्रमित थपिएका छन् । यससगै कुल संक्रमितको संख्या ९ लाख २२ हजार ४३३ पगुेको स्वास्थ्य मन्त्रालयले

यस्तो छ आजको सुनचाँदीको बजार भाउ

काठमाडौं, पुस ७ । नेपाली बजारमा सुनचाँदीको बजार अन्तर्गत सुनको मूल्य घट्दा चाँदीको बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ ।

देउवालाई दुई तिहाई

काठमाडौं, पुस ६ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा सभापति शेरबहादुर देउवालाई दुई तिहाई बढी केन्द्रीय सदस्यको समर्थन हुने देखिएको छ ।  कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत मंसिर २७ गते भएको

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया स्थगित

काठमाडौं, पुस ६ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रियालाई सरकारले स्थगित गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्काललाई कम्पनी मोडलमा लैजाने प्रक्रिया कार्यान्वयन

पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

इलाम,पुस ७ । इलाम नगरपालिका-८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन् । पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले

एमालेले भनेजस्तै सभामुखको राजीनामा आउँछ?

मकवानपुर, पुस ७। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको लामो समय बितिसकेको छ । यसअघिको संसद् बैठकमा पनि एमालेले सभामुख सापकोटाको राजीनामा माग्दै संसद् अवरोध गरेको

नुवाकोट शिवपुरीका विभिन्न स्थानमा बालबालिकालाई कोरोना खोप

नुवाकोट,पुस ७ । जिल्लाको शिवपुरी गाउँपालिकाका विभिन्न स्थानमा आजदेखि बालबालिकालाई कोरोना खोप लगाइने भएको छ। गाउँपालिकाको सबै स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा कोरोना विरुद्धको खोप लगाइने शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाका

रामचन्द्र पौडेलले भोट नहाल्दा १ भोटले हारे थानी

काठमाडौं, पुस ७ । नेपाली कांग्रेसको जारी १४ महाधिवेशनमा कर्णाली प्रदेशतर्फको खुला केन्द्रीय सदस्यको मतगणना अनुसार हृदयराम थानी १ मतले पराजित भएका छन् । मंगलबार राति सकिएको मतगणना अनुसार कर्णालीको