समाचार

बानेश्‍वरमा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौं असोज २९ । मध्य बानेश्‍वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्रबहादुर गुरुङले बोकेकै खुकुरी झिकेर अपरिचित व्यक्तिले प्रहार गरेका हुन् ।

सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्छौं : नवनियुक्त सञ्चारमन्त्री गुरुङ

काठमाडौं असोज २९ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताएका छन् । बिहीबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री

अर्थमन्त्री पौडेलको पहिलो निर्णय, विश्‍व बैंकबाट २० करोड डलर ऋण लिने

काठमाडौं असोज २९ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले दोस्रो पटक अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन् । बुधबार मात्रै अर्थमन्त्रीमा नियुक्त भएका पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण

काठमाण्डौको सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ जना घाइते

काठमाडौं असोज २९ । काठमाण्डौको सोह्रखुट्टेमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीले जनाएको छ

राष्ट्रपतिद्वारा ३ मन्त्रीलाई शपथग्रहण

काठमाडौं असोज २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ३ जना मन्त्रीलाई बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् । राष्ट्रपति भवन शितलनिवासमा बिहीबार आयोजित कार्यक्रममा तीन जना मन्त्रीलाई शपथ खुवाइएकी

धरानमा पनि कोरोनाबाट थप २ जनाको मृत्यु

सुनसरी असोज २९ । कोरोना भाइरस संक्रमणबाट धरानमा पनि थप २ जनाको मृत्यु भएको छ । होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बीपी

वाग्मती प्रदेश : तातोपानीमा ‘बीओपी’

सिन्धुपाल्चोक असोज २९ । सिन्धुपाल्चोकको तातोपानी नाकामा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बीओपी’ स्थापना गरिएको छ । मन्त्रिपरिषद्को गत असार २९ को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा

काभ्रेपलाञ्‍चोकमा २ कोरोना संक्रमितको मृत्यु

काठमाडौं असोज २९ । काभ्रेपलाञ्‍चोक थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । एक महिनादेखि धुलिखेल अस्पतालमा भेन्टिलेटरमा उपचाररत बनेपा–१३ का ५० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय

विराटनगरमा थप ३ कोरोना संक्रमितको मृत्यु

मोरङ, असोज २९ । मोरङको विराटनगरमा उपचारका क्रममा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार