समाचार

राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण

काठमाडौं असोज २९ । राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्। बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्। ‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम

बंगलादेशमा बलात्कारको मुद्दामा पाँच जनालाई मृत्युदण्डको फैसला

एजेन्सी असोज २९ । बंगलादेशको अदालतले बिहीबार सन् २०१२ मा भएको एक सामूहिक बलात्कारको घटनामा पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको छ । बंगलादेशमा बलात्कारको र लैङ्गिक हिंसाको विरुद्धमा आवाज उठिरहेको

कोरोना संक्रमितले परीक्षा दिन नपाउने लोक सेवाको मापदण्ड कार्यान्वयन नगर्नु : सर्वोच्च

काठमाडौं असोज २९ । सर्वोच्च अदालतले कोरोना भाइरस कोभिड १९ संक्रमितले लोकसेवाको परीक्षा दिन नपाउने भन्ने मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । केही दिनअघि आयोगले परीक्षा सञ्चालन

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु, मृतकको संख्या ६ सय ९४ पुग्यो

काठमाडौं असोज २९ । कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो

काठमाडौँ उपत्यकामा १ हजार ९ सय ३५ जना संक्रमित थपिए

काठमाडौं असोज २९ । काठमाडौँ उपत्यकामा बिहीबार थप १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १६९२, भक्तपुरका १३४, तथा ललितपुरका १०८

थप ३ हजार ७ सय ४९ जनामा कोरोना पुष्टी, ३५ सय ६४ जना डिस्चार्ज

काठमाडौं असोज २९ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७

भारतमा लामो समयदेखि बन्द फिल्महल सञ्चालन

एजेन्सी असोज २९ । कोरोना भाइरस महामारीका कारण भारतमा विगत सात महिनादेखि बन्द हल सञ्चालन हुन थालेको छ। भारत सरकारले महामारीकै बीचमा ५० प्रतिशत दर्शक राखेर हल खोल्न थालेको हो।

खुमलटारमा दाहाल र कर्णाली प्रदेशका मुख्यमन्त्री शाही सहितका नेताहरुबीच छलफल

काठमाडौं असोज २९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन् । शाहीविरुद्ध १८ जना सांसदले

धनगढीमा ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु

धनगढी असोज २९ । धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा ग्यास विस्फोट भएर आगो