समाचार

रेम्डिसिभिर औषधि आयात र बिक्री गर्न तीन कम्पनीलाई अनुमति

काठमाडौं असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बिरामीमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयातका लागि तीन कम्पनीलाई अनुमति दिएको छ । नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा

काठमाडौं र भक्तपुर जिल्ला प्रशासनद्वारा अत्यावश्यक बाहेकका सवै सेवा स्थगित

काठमाडौं असोज ३० । कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं र भक्तपुर जिल्ला प्रशासन कार्यालयले सेवा स्थगित गरेका छन् । कर्मचारीहरूमै कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार सूचना

नवरात्रका समयमा शक्तिपिठमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन गृहको निर्देशन

काठमाडौं असोज ३० । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रका समयमा शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन निर्देशन दिएको छ । धार्मिक स्थलमा मानिसहरुको जमघट

कोरोनाको लक्षण देखिए वा रिपोर्ट पोजेटिभ आएमात्र स्वास्थ्यकर्मीले क्वरेण्टीन बस्न पाउने

काठमाडौं असोज ३० । कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न सरकारले निर्देशन दिएको छ । यसअघि कोभिड अस्पतालमा

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारणसभा सम्पन्‍न

काठमाडौं असोज ३० । पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारण सभा सम्पन्‍न भएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिन मानव दुरी, अनिवार्य मास्क लगाउने लगायत स्वास्थ्य मापदण्ड अपनाई प्रतिष्ठानको

बाँके र लुम्बिनीमा कोरोनाबाट २ जनाको मृत्यु

काठमाडौं असोज ३० । बाँके र लुम्बिनीमा कोरोना भाइरस संक्रमणबाट २ जनाको मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा बाँकेको कोहलपुरस्थित

वाग्मती प्रदेश: कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय पुग्यो

काठमाडौं, असोज ३० । वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या तिब्र वृद्धि भएको छ । प्रदेशमा बिहिवार पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय १८ जनामा संक्रमण पुष्टि भएको प्रदेशको

यसकारण ईश्वर पोखरेलको जिम्मेवारी सीमित गरियो

काठमाडौं,असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित

सिकाइमा अनलाइन प्रभावकारी

काठमाडौँ, असोज ३० । कोरोना संक्रमण बढिरहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने