विशेष समाचार

टोखा झोरका साहित्यकार सम्मानित

काठमाडौं,बैशाख २९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका विभिन्न साहित्यिक विधामा कलम चलाएका श्रष्ठा सम्मानित भएका छन् । शनिबार झोरस्थित झरना पार्टी प्यालेसमा भएको एक कार्यक्रम बीच साहित्यिक व्यक्तिलाई

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार ११ बस्ने

काठमाडौं,बैशाख २९ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आइतबार ११ बजे बस्नेगरी स्थगित गरिएको छ।  पार्टीको केन्द्रीय कार्यालयमा शनिबारदेखि सुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आइतबार

अफगानिस्तानमा आएको आँधी र बाढीले ७० जनाको मृत्यु

अफगानिस्तान,बैशाख २९ । अफगानिस्तानको उत्तरी बाघलान र तखार प्रान्तमा शुक्रबार आएको आँधी र बाढीका कारण कम्तीमा ७० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।  बाघलानमा, प्राकृतिक दुर्घटना गोजरगाह–ए–नूर, जेलगाह, नहरिन,

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग

काठमाडौं,बैशाख २९ । विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा सरकारसँग भएको सहमति कार्यान्वयन नभएकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले चिन्ता व्यक्त गरेको छ ।परिषद्को चौथो राष्ट्रिय भेलाको अवसरमा शिक्षा, विज्ञान तथा

दुई किलो चाँदीसहित चन्द्रगढी विमानस्थलबाट भारतीय नागरिक पक्राउ

दमक,बैशाख २९ । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट प्रहरीले अढाई किलोग्राम चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लाग्नुभएको

बागमती प्रदेशमा थपियो ३९ जना डेंगु सङ्क्रमित

काठमाडौं,बैशाख २९ । बागमती प्रदेशमा थप ३९ जना डेंगु सङ्क्रमित थपिएका छन् । वैशाखको २८ गते शुक्रबारसम्म चितवनमा २०, मकवानपुरमा १७ र धादिङमा दुई जना डेंगु सङ्क्रमित थपिएको बागमती प्रदेश

इपिएस परीक्षामा पाँच हजार ७५३ जना उत्तीर्ण

काठमाडौं,बैशाख २९ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणमा लिइएको भाषा परीक्षा र सिप परीक्षाबाट पाँच हजार ७५३ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई चुनावसम्मका लागि अन्तरिम जमानत

नयाँ दिल्ली (भारत),बैशाख २९ । मदिरासम्बन्धी नीतिसँग जोडिएको भ्रष्टाचारमा मुछिएपछि हिरासतमा रहेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई भारतको सर्वाेच्च अदालतले अन्तरिम जमानत दिएको छ ।  गत मार्च २१ देखि तिहाड जेलको हिरासतमा

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग

काठमाडौं,बैशाख २९ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सहकारीको रकम अपचलनबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ ।  पार्टीको शुक्रवार बसेको संसदीय दलको बैठकले सहकारीको