विशेष समाचार

दशैंका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि बिकेनन्

ढोरपाटन (बागलुङ),कात्तिक २८ । कास्कीको माछापुछ्र‍ेका मीनबहादुर गुरुङ असोज २६ गते पूर्वी डोल्पादेखि मुस्ताङ हुँदै सात सय च्याङ्ग्रा लिएर आएका थिए । बागलुङसम्म आउँदा उनले जम्मा ३७ ओटा मात्रै च्याङ्ग्राको

राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास

काठमाडौं,कात्तिक २८ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहनुभएका नेपालीहरूमा शुभकामना दिएका छन् ।  उनले सन्देशमा भनेका छन् , ‘‘नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा

भूकम्पपीडितको तिहार पालमा, खुला आकाशमुनि रात कटाउन धौ–धौ !

कर्णाली,कात्तिक २८ । तिहारको रमझम सहरदेखि गाउँघरसम्म छाएको छ । देउसीभैली खेलिने घर आँगनमा आएर आआफ्नै शैलीमा नाचगान गरिरहेका दृश्यले धेरैका दुःख मेटिएको आभास गर्न सकिन्छ । तर, भूकम्प प्रभावित

तिहारमा फूलको कारोबार कम भएपछि व्यवसायी चिन्तित

काठमाडौं,कात्तिक २८ । फूल कृषक तथा व्यवसायीले यस वर्षको दिपावलीमा फूलको उचित मूल्य पाउन नसकेको भनी गुनासो गरेका छन् । रङ्गीचङ्गी बत्ती र फूलैफूलको उत्सवका रूपमा परिचित तिहारका अवसरमा अत्यधिक

कोरला नाका चार वर्षपछि खुल्यो

म्याग्दी,कात्तिक २८ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित कोरला नाका चार वर्षपछि सोमबारबाट खुलेको छ । नाका उद्घाटन कार्यक्रममा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा

भाइटीकाको शुभ साइत बुधबार १०ः ५१ बजे

काठमाडौं,कात्तिक २७ । यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत कात्तिक

आधुनिकताले संस्कृति धमिलो, देउसी भैलीको मौलिकता हराउदैं

काठमाडौँ,कात्तिक २७ । तिहार नेपालीहरूको महान चाँड हो । तिहार मनाउन टाढा टाढाबाट मानिसहरु आफ्नो घरको गतब्यको सुरुवात गर्ने गर्दछन् । तिहार पाँच दिन मनाइन्छ जसलाई यमपन्चक पनि भनिन्छ ।

भूकम्पपीडितलाई योग गुरु रामदेवको आठ ट्रक राहत सामग्री

जाजरकोट,कात्तिक २७ । योग गुरु रामदेवले जाजरकोटका भूकम्पपीडितलाई आठ ट्रक राहत सामग्री पठाएका छन् । पतंञ्जली योगपिठ हरिद्वार उत्तराखण्ड भारतबाट विभिन्न राहत सामग्री लिएर सोमबार ट्रक नेपाल आइपुगेको हो ।  स्वामी

खच्चडको भागदौड हुँदा भेरी नदीमा खसेर कांग्रेस नेता बेपत्ता

जाजरकोट,कात्तिक २७ । खच्चडको भागदौड हुँदा भेरी नदीमा खसेर एकजना बेपत्ता भएका छन् । आइतबार राहत सामग्री लिएर नलगाड नगरपालिका-१३ मा आएको  हेलिकोप्टर ल्याण्ड गर्दा खच्चरको भागदौड हुँदा एक जना