विशेष समाचार

लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्केर हार्डवयर पसलमा आगलागी

खजुरा,कात्तिक २६ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट आगो सल्केर बाँकेको खजुरामा एक हार्डवेयर पसलमा आगलागी भएको छ । खजुरा ५ धनौली नजिकैको एक पसलमा आइतबार साँझ आगलागी भएको हो । लक्ष्मीपूजा गर्न

श्रीमान्–श्रीमती मृत भेटिए

कञ्चनपुर,कात्तिक २६ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनबारीमा एक दम्पती आफ्नै घरमा आज मृत फेला परेका छन् । बिनबारीका २६ वर्षीय श्यामकुमार राना र उनकी पत्नी २५ वर्षीया पुष्पा राना घरभित्र

आगलागीबाट आमाछोराको मृत्यु

गोरखा,कात्तिक २६ । गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एक घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी

अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजारका दरले सहयोग दिइने

काठमाडौं,कात्तिक २६ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको सम्पन्न बैठकले जाजरकोट केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट पीडितलाई अस्थायी आवासका लागि प्रतिपरिवार ५० हजारका

नक्कली नोटसहित काठमाडौँ र पर्साबाट तीन जना पक्राउ

काठमाडौँ,कात्तिक २६ । नक्कली जस्तो देखिने नोट सहित काठमाडौंबाट १ जना र पर्साबाट २ जना गरी ३ जना शुक्रबार पक्राउ परेका छन् ।उनीहरूमध्ये काठमाडौं महानगरपालिका-९ पिङगलास्थानबाट १ हजार दरको ४

नेपाल प्रहरीले भन्यो-‘काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्नाेस्’

काठमाण्डाै,कात्तिक २६ । तिहारमा काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्न पाइने भएकाे छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलाे खेल्न कुनै सीमित समय नतोकेको भन्दै भन्दै काठमाण्डौमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा

नवलपरासी जीप दुर्घटना अपडेट : मृतक चार जनाको परिचय खुल्यो

नवलपरासी, कात्तिक २६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी ज्यान गुमाउने ६ जनामध्ये चारको परिचय खुलेको छ । बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको

आज लक्ष्मी पुजा, यसरी भित्र्याउनुस घर घरमा लक्ष्मी ?

काठमाडौं,कात्तिक २६ । आज आइतबार लक्ष्मी पुजाको दिन हो । सबै नेपालीले आफ्नो महत्वपुर्ण चाड तिहारलाई हर्सउल्लासका साथ मनाउने गर्छन । लक्ष्मीको वास सफा सुग्गर ठाउँमा हुने हुनाले सबै नेपालीले

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्प पीडितलाई जुत्ताचप्पल सहयोग

काठमाडौँ,कात्तिक २६ । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ । किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५