विशेष समाचार

शिक्षकलाई सेवाबाट हटाउने अधिकार स्थानीय तहलाई

काठमाडौं,भदौ ३०। संसद्मा दर्ता भएको संघीय शिक्षा विधेयकमा शिक्षकलाई कारबाहीको अधिकार स्थानीय तहलाई दिइएको छ । शिक्षकलाई नसिहत सम्बन्धी सजाय प्रधानाध्यापक र प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले गर्न सक्ने व्यवस्था रहेको

बाबुराम भट्टराई भारत जाँदै

काठमाडौं,भदौ ३० । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई एक साता लामो भ्रमणका क्रममा आज भारत जाँदैछन् । नेपाल समाजवादी पार्टी (नेसपा)को प्रवास कमिटीको निमन्त्रणामा पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष

प्रधानमन्त्री प्रचण्डद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं, ३० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

काठमाडौं, भदौ ३० । सुदूरपश्चिम प्रदेश सरकारले भोलि आइतबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सबै सरकारी कार्यालय

ग्यास चुलो लिक भएर आगलागी हुँदा आमा छोरीको मृत्युु

सल्यान,भदौ ३० । ग्यास चुलो लिक भएर आगलागी हुँदा एकैघरका आमा छोरीको मृत्युु भएको छ । त्रिवेणी गाउँपालिका–२ धामिढुङ्गास्थित शुक बहादुर थापाको घरमा ग्यास चुलोबाट सल्किएको आगलागीमा परी ३२ वर्षीया

शिक्षक महासङ्घले जनायो शिक्षा विधेयकमा असन्तुष्टि

काठमाडौं, भदौ ३० । नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ । महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व,

शिक्षा विधेयकमा शिक्षक महासङ्घको असन्तुष्टि

काठमाडौं,भदौ ३० । नेपाल शिक्षक महासङ्घले सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।  महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय

सवारीचालक अनुमतिपत्र पाउन अन्योल

काठमाडौं,भदौ ३० ।यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइका लागि डेढ महिनाभित्र १२ लाख प्रति छपाइ कार्ड ल्याउँदै छ तर अनुमतिपत्रका लागि आवेदन गर्नेको छाप्न बाँकी कार्डको सङ्ख्या अहिल्यै करिब

यस्तो छ आजको मौसम

काठमाडौँ,भदौ ३० । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको पूर्वी मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव