
काठमाडौं,भदौ २९ । सानिमा ग्रुपको लगानी रहेको काठमाडौस्थित धुम्बाराहीमा रहेको चार तारे अकामा होटलको सञ्चालन नाफा ७६ प्रतिशतले बढेको छ । होटल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट करिब ५ किलोमिटरको दूरीमा अवस्थित छ ।

भक्तपुर,भदौ २९ । पोखरी नै पोखरीको शहर भक्तपुरको नः पुखु(पोखरी) मा आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षित गर्न उद्देश्यले नेपालमा नै पहिलो पटक पानी साइकल (वाटर बाइक) चलाउन थालिएको छ ।

काठमाडौं,भदौ २९। विश्वकर्मा पूजाका लागि विश्वकर्माको मूर्ति बनाउन कालिगढहरूलाई भ्याइनभ्याइ छ। असोज १ गते मनाइने विश्वकर्मा पूजाका लागि राजधानीलगायत स्थानहरूमा मूर्तिहरू सिंगारिदै छ । विश्वकर्मा पूजा गर्नका लागि केही दिनमात्र

चितवन,भदौ २९ । रत्ननगर उद्योग बाणिज्य संघको नव अध्यक्षको रुपमा शंकर गिरीले बुधबार देखि कार्यभार सम्हालेका छन् । अघिल्लो निर्बाचनमा बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका गिरी २४औं साधारण सभा तथा दसौं

दमौली,भदौ २९। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ । निर्माण शुरू भएको चार वर्षमा आयोजनाले तीन वटा

काठमाडौं,भदौ २८। शुक्रबार (भदौ २९ गते) र शनिबार (भदौ ३० गते) विभिन्न स्थानहरुमा विद्युत आपूर्ति प्रभावित अथवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना प्रकाशित गर्दै उपत्यकाका

काठमाडौं,भदौ २८ । चीनको हाङझाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६ गतेदेखि २१ गते) सम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागीता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।

मकवानपुर,भदौ २८ । हेटौँडामा दुई जना डाक्टरमाथि कुटपिट गर्नेमध्ये चार जना पक्राउ परेका छन् । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित र भतिजा अनुपलाई पक्राउ गरेको

काठमाडौं,भदौ २८। राष्ट्रिय सभा बैठकले पूर्व सभामुख, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले