विशेष समाचार

भोट हाल्न शुक्रबार मात्रै करिब डेढ लाख नागरिक बाहिरिए

काठमाडौं, मंसिर ३ । प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या ह्यात्तै बढेको छ। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क,

मलको अभावमा आलु खेती छाड्दै किसान

काभ्रेपलाञ्चोक, मंसिर ३ । आलु रोप्दा आवश्यक पर्ने डीएपी मल नभएपछि काभ्रेपलाञ्चोक जिल्लाका किसान आलु रोप्ने वा नरोप्ने भन्ने दोधारमा परेका छन्। विगत तीन वर्षदेखि निरन्तर रूपमा रासायनिक मलको अभाव

१५ जिल्लामा उच्च सुरक्षा सतर्कता

काठमाडौं, मंसिर ३ । आइतबार हुने संघीय संसद् र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी १५ जिल्लामा उच्च सतर्कता अपनाइएको छ। शीर्ष नेताहरूले चुनाव लडिरहेका निर्वाचन क्षेत्रलाई सुरक्षा निकायले वर्गीकरण गरी उच्च

सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिए

सोलुखुम्बु,मंसिर ३ । सोलुखुम्बुमा मतदान अधिकृत मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका-४ स्थित एक मतदानकेन्द्रका अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान

मलेशियामा नेपाली श्रमिकका लागि घुम्ती सेवा

मलेशिया,मंसिर ३ । मलेशियास्थित नेपाली दूतावासले मलेशियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा शुरू गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको शहरमै घुम्ती सेवा सञ्चालन गरिएको राजदूत

देशभर एक सय ४१ अस्थायी मतदान केन्द्र

काठमाडौ,मंसिर ३ । आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसुरमा सजाय पाएकाबाहेकका कारागारमा रहेका कैदी र बन्दीलगायत व्यक्तिलाई प्रतिनिधिसभाको

उपत्यकाका कुन निर्वाचन क्षेत्रमा कति मतदान केन्द्र छन् ? सबैभन्दा धेरै भक्तपुरमा ११५ केन्द्र

काठमाडौं,मंसिर ३ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतवार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र

यसरी पाउनुहोस मतगणनाको आधिकारिक अपडेट

काठमाडौं,मंसिर ३ । निर्वाचन आयोगले निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचना दिने कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको छ । त्यसको कार्यान्वनका लागि सबै मुख्य निर्वाचन अधिकृत,

आरोप पुष्टि गर्न एमाले अध्यक्ष निरौलाको चुनौती, लेखे यस्तो स्टाटस

काठमाडौँ,मंसिर २ । आफू माथि लागेको गम्भीर आरोपबारे काठमाडौँको निर्वाचन क्षेत्र नं ५ (ख) का प्रदेशसभा उम्मेद्वार एवं वाग्मती प्रदेशका एमाले अध्यक्ष दिपक निरौलाले चुनौती दिएका छन् । उनले सामाजिक