विशेष समाचार

लालपुर्जा नपाउन्जेल सुकुम्बासीलाई मासिक १५ हजार रुपैयाँ दिने तयारी

काठमाडौं,बैशाख ३१ । सरकारले वास्तविक सुकुम्बासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था

एनसेल मुख्यालयका कागजपत्र सिआईबीको नियन्त्रणमा

काठमाडौं,बैशाख ३१ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको लैनचौरस्थित मुख्यालयबाट अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएको छ। उक्त कम्पनीमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको

स्कटल्यान्डले अमेरिकालाई दुई रनले हरायो, लिग–२ मा शीर्षस्थानमा उक्लियो

काठमाडौं,बैशाख ३१ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई दुई रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा वर्षाले प्रभावित

नुवाकोट लिखुमा लगातार तेस्रो वर्ष ‘टपर’ बन्यो ज्योति कुन्ज एकेडेमी

नुवाकोट,बैशाख ३१ । नुवाकोटको लिखु गाउँपालिका–६ थान्सिङ फाँटमा रहेको श्री ज्योति कुन्ज एकेडेमी विद्यालय ले लगातार तेस्रो वर्ष पनि गाउँपालिकाभित्र उत्कृष्ट नतिजा कायम गर्न सफल भएको छ । यस वर्षको

नुवाकोट हत्या प्रकरण : भरुवा बन्दुक प्रहार गरी हत्या गरेको आरोपमा मुख्य अभियुक्त पक्राउ

नुवाकोट,बैशाख ३१ । नुवाकोटको म्यागङ गाउँपालिकामा दुई जनाको हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्तहरूलाई प्रहरीले पक्राउ गरेको छ। पुरानो रिसिइबीका कारण भरुवा बन्दुक प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले

नुवाकोट दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ

नुवाकोट,बैशाख ३१ । नुवाकोटमा दुई दाजुभाइको हत्या भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा बुधबार दुई दाजुभाइको शव फेला परेपछि प्रहरीले विभिन्न कोणबाट

शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड

काठमाडौँ,बैशाख ३१ । परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ । त्यस अवसरमा मन्त्री खनालले प्रभावकारी कार्यसम्पादनमा जोड दिँदै समस्या समाधानमा सबैको सहयोग

ताेलामा ७०० रूपैयाँले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं,बैशाख ३१ । बुधबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ। हिजाे प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेको सुनकाे भाउ आज ताेलामा ७०० रूपैयाँ घटेकाे

गोरखामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

गोरखा, वैशाख ३१ । गोरखामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बुधबार बेलुका करिब ९ः१५ बजे गोरखा नगरपालिका–१३ स्थित तीनकिलो क्षेत्रमा रहेको गोरखा–आँबुखैरनी सडकखण्डमा दुर्घटना भएको हो ।