विशेष समाचार

साउनमा ११ अर्बभन्दा बढीको तेल नेपाल भित्रियो

काठमाडौं,भदौ ८। नेपालले एक महिनामा ११ अर्बभन्दा बढीको कच्चा भटमास, पाम र सनफ्लावर तेल विभिन्न देशबाट आयात गरेको छ ।भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिना साउनमा

एक महिनामा साढे २० अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात

काठमाडौं,भदौ ८ । चालु आर्थिक वर्ष २०७९र८० को पहिलो महिनामा नेपालले भारतबाट २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ ।

संसद् निरन्तरताको विपक्षमा एमाले

काठमाडौं, भदौ ८ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकलाई पाँच दलीय गठबन्धनले अघि बढाउन लागेपछि एमालेले विभिन्न बहानामा त्यसलाई संसदमा अड्काउने उपायको खोजीमा

निर्वाचन सुरक्षाका लागि करिब १६ अर्ब माग

काठमाडौं, भदौ ८ । आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ। देशभरका २२ हजार ५३४ मतदान

सडकको खाल्डा–खुल्डी पुर्न मान्छे नै मर्नुपर्ने हो ?

काठमाडौं, भदौ ८ । केही वर्षअघिसम्म सुन्दर देखिएको धोबिखोला करिडोर सडक खाल्डाखुल्डीका कारण जोखिमयुक्त बन्दै गएको छ। सडकमा बनेका स–साना खाल्डा समयमै नपुर्दा जोखिम बढेको हो। ‘हजारौं सवारी गुड्ने सडकमाझका

एमाले निष्कर्षः गठबन्धनसँग ‘सिंगल’ भिड्ने

काठमाडौं, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच दलीय गठबन्धनविरुद्ध चुनावमा ‘सिंगल’ भिड्ने निष्कर्ष निकालेको छ । ‘एमालेबाहेक कोही पनि वामपन्थी नभएको’ टिप्पणी गर्दै ‘कोही कसैसँग गठबन्धन नहुने’समेत एमालले

१२ प्रतिशतसम्म सस्तिएको कच्चा तेलको भाउ फेरि उकालो लाग्दै

लन्डन (बेलायत),भदौ ८ । अन्तरराष्ट्रिय बजारमा मंगलवार कच्चा तेलको भाउ बढेको छ । आपूर्ति अभाव तेल बजारमा व्याप्त रहने हो कि भन्ने चिन्ता बढेपछि तेलको भाउ बढेको हो । हालै

साउनमा करीब १३ प्रतिशतले घट्यो आयात, व्यापार घाटाको अवस्था के छ ?

काठमाडौ,भदौ ८ । चालू आर्थिक वर्ष (आव)को पहिलो महीनामा नेपालको कुल आयात करीब १३ प्रतिशतले घटेको छ । आयात घटेसँगै व्यापार घाटा पनि १० प्रतिशत भन्दा धेरैले घटेको छ ।

कैलालीमा बादी समुदायका १३० परिवारलाई एक कठ्ठाका दरले जग्गा बाँडियो

कैलाली,भदौ ८ । कैलालीको चिसापानीमा बादी समुदायका १३० परिवारलाई जग्गा बाँडिएको छ । लम्की चुहा नगरपालिका वडा नम्बर ३ बलचौरमा रहेको खाली जमिन बसोबासका लागि बादी समुदायलाई दिइएको हो ।