विशेष समाचार

अल्फाबिटाको अवैध संरचनामा यसकारण महानगरले डोजर चलायो

काठमाडौँ,भदौ ९ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचनामा डोजर चलाइएको छ । अल्फाविटाका मालिक कोरोना संक्रमणका समयमा खोप निर्यातसँगको विवादमा मुछिएको ओम्नी समूहसँग आवद्ध छन् । अल्फाबिटाले भुईं

कोरोना अपडेट: २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

काठमाडौं,भदौ ९ । पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९५४

बालेन र अल्फा हाउस’का संचालक शर्मा बीच चर्काचर्की

काठमाडौं,भदौ ९ । नयाँ बानेश्वरस्थित ‘अल्फा हाउस’का संचालक द्विराज शर्मा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच आज चर्काचर्की भएको छ। ‘अल्फा हाउस’ पार्किङका लागि छुट्याइएको भवन भाडामा लगाएर फुटपाथमा पार्किङ

पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ,भदौ ९ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेर रु ९५ हजार आठ सय तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९५ हजार

जसले चितुवाको मुखबाट छोरा खोसिन्…

तनहुँ,भदौ ९ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही

गोसाइँकुण्डको भेटी तीन लाख २२ हजार

रसुवा,भदौ ९ । रसुवा जिल्लाको प्रमुख धार्मिकस्थल गोसाइँकुण्डमा यस वर्षको जनैपूर्णिमाको मेलामा दर्शनार्थीले चढाएको तीन लाख २२ हजार एक सय १५ रुपैयाँ भेटी सङ्कलन भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास

कपिलवस्तुमा थपिए आठ हजार नौ सय मतदाता

चन्द्रौटा,भदौ ९ । कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता

‘दुई हजार टन जडिबुटी’ नेपालगञ्जमै थन्कियो

नेपालगन्ज,भदौ ९ । भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नसमेटिँदा नेपाली जडिबुटी नेपालगञ्जमै थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडिबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमै थन्किएको हो । 

यस्तो छ आजको मौसम

काठमाडौं, भदौ ९ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक बदली