विशेष समाचार

पुस १७ देखि सञ्चालनमा आउँदै पोखरा अन्तरराष्ट्रिय विमानस्थल

काठमाडौं,साउन २३ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल आगामी पुस १७ (जनवरी १) देखि सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतवार बसेको सञ्चालक समितिको बैठकले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई

पोखरामा एटीएम मेसिनबाट रकम चोरि गर्न खोज्ने युवक पक्राउ

कास्की,साउन २२ । एटीएम मेसिनबाट रकम चोरि गर्न खोज्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका वडा नं.३ बस्ने २३ वर्षीय कृष्ण बहादुर बिक रहेको जिल्ला

रकम नभएको चेक दिई एक महिलाले झाडीमा लुकेर देखाइन यस्तो हर्कत

कास्की,साउन २२ ।  बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा बागलुङको ताराखोला गाउँपालिका–१ घर भइ पोखरा मिरुवा बस्ने २७ वर्षीया दीक्षा पुन हुन्। खातामा पर्याप्त

भोजपुरमा चोरीका चार मोटरसाइकलसहित छ पक्राउ

भोजपुर,साउन २२ । जिल्ला प्रहरी कार्यालय भोजपुरले मोटरसाइकल चोरीमा संलग्न छ जनालाई पक्राउ गरेको छ । यहाँबाट हराएका चार मोटरसाइलसहित उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । रातको समयमा पार्किङ

नेपाल रिङ्ग रेस्लिङ्गलाई अन्तर्राष्ट्रिय तालिम दिइने

काठमाडौं,साउन २२ । नेपाल रिङ्ग रेस्लिङ्ग संघ र जापानस्थित ०१ जापानबिच नेपालमा रेस्लिङ्ग संचालन सम्बन्धी सम्झौता भएको छ । संघद्वारा संचालित लैनचोरस्थित रिङ्ग रेस्लिङ्ग एकेडेमीमा अब २०७९ साल भदौ १५

यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं,साउन २२ । साताको पहिलो दिन नेप्से सामान्य अंकले वृद्धि भएको छ । आज १०.२७ अंकले बढेर २१२३.८२ को बिन्दुमा बन्द भएको छ । शुक्रबार ३४.८५ अंकले घटेर २११३.३० अंकमा

प्रचण्ड र माधव नेपाललाई ल्याएर वाम एकताको सम्भावना छैन : शंकर पोखरेल

भैरहवा,साउन २२ । एमाले महासचिव शंकर पोखरेलले अहिले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई ल्याएर वाम एकता गर्ने सम्भावना नरहेको बताएका छन् । प्रचण्ड र माधव नेपालले सबैभन्दा बढी एमालेविरुद्ध

समाजवादी पार्टी मोरङ संयोजकमा त्रिलोचन गौतम चयन

काठमाडौं,साउन २२ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा केहि महिना अघि गठन भएको नेपाल समाजवादी मोरङको संयोजक चयन भएको छ । संयोजकमा त्रिलोचन गौतम चयन भएका हुन् । उपेन्द्र यादवको नेतृत्वमा

कोरोना अपडेट: थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,साउन २२ । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भने आज कसैको पनि मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार