विशेष समाचार

एनसेलले घटायो लोकल कलको महसुल दर

काठमाडौं,फागुन १ । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर १.९९ प्रतिमिनेटबाट घटाई प्रतिमिनेट १.६२ रुपैयाँ

एमसीसीमा घर्किंदै समयसीमा

काठमाडौं,फागुन १ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सम्झौता अनुमोदनका लागि दिइएको समय घर्किंदै गए पनि दलहरू आआफ्नो अडानबाट ‘टसमस’ भएका छैनन् । एमसीसी सम्झौता संसद्बाट अनुमोदन

१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

काठमाडौं,फागुन १ । नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका

वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : भारतबाट रू. साढे २ खर्बको आयात हुँदा निर्यात ५३ अर्ब

वीरगञ्ज,फागुन १ । वैदेशिक व्यापारको मुख्य साझेदार भारतबाट वीरगञ्ज भन्सार हुँदै चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ६ महीनामै करीब साढे २ खर्ब रुपैयाँको वस्तु भित्रिएको छ । यो परिमाण

अरुण नदीको बेलिब्रिज भाँचियो, तीनवटा ट्रक नदीमा खसे

खादबारी, माघ २९ । सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ । मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो

कम्युनिस्टहरू जतिबेला पनि मिल्न सक्छन्- काङ्ग्रेस प्रवक्ता महत

चितवन,माघ २९  । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचन आउन लागेकाले चनाखो पूर्वक लागि पर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कम्युनिस्ट पार्टी जुनसुकै बेला मिल्न सक्ने भन्दै

सन्दीप आइपिएल अक्सनमा बिकेनन्

एजेन्सी,माघ २९ । नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सनमा अनसोल्ड भएका छन् । बेंगलोरमा पहिलो दिनको सम्पन्न अक्सनमा सन्दीप अन सोल्ड अथार्त

एकीकृत समाजवादी निकट प्राध्यापकको भेला सम्पन्न

काठमाडौं,माघ २९ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट प्राध्यापकहरूको छाता संगठन प्रगतिशील प्राध्यापक संगठन नेपालको पहिलो भेला सम्पन्न भएको छ । शनिबार राजधानी काठमाडौंस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रदर्शनी मार्गमा

प्रेस चौतारी पाल्पाको अध्यक्षमा कार्की चयन

पाल्पा,माघ २९ । प्रेस चौतारी नेपाल पाल्पाको अध्यक्ष पदमा कृष्ण कार्की सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पाल्पाकाे तानसेनमा भएकाे ८ अाैं जिल्ला अधिवेशनबाट कार्कीकाे नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित